Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

छोरी जन्माउँछु भन्दै नाम राखेर कपडा समेत किने, छोरा पाएपछि प्रियंका’आयुष्मान अक्क न बक्क

छोरी जन्माउँछु भन्दै नाम राखेर कपडा समेत किने, छोरा पाएपछि प्रियंका’आयुष्मान अक्क न बक्क

प्रियंका कार्की र आयुष्मानले छोरी जन्माउँछु भन्दै आयंका नाम राखेर छोरीका कपडा समेत किने, तर छोरा पाएपछि प्रियंका र आयुष्मान अक्क न बक्क, सुनकै मान्छे पाउने झै हल्ला पिटेकै थिइन् मान्छे नै फाइन् भन्दै फ्यानले गिज्याए ।

नायिका प्रियंका कार्की धेरै चर्चामा पनि रहिन उनले फोटो पोस्ट गरेका कारण आलोचना पनि भयो प्रियंका कार्कीले तर केहि वास्ता गरिनन् ।

उनले छोरीनै पाउँछु भनेर कपडा समेत किनिन नाम समेत राखिन तर छोरा पाएपछि ऐले अक्क न बक्क छिन तर जे भएपनि नायिका प्रियंका कार्कीलाई बधाई

अर्को खबर

पुर्वयुवराज पारश शाहले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका अवस्थामा गत शुक्रबार साँझ महाराजगञ्जको नारायण गोपाल चौकमा ट्राफिक प्रहरीले सोधपुछ गर्ने क्रममा शाहले दुर्व्यवहार गरेको भनिएको भिडियोले सामाजिक संजाल निकै तातेको अवस्था छ ।

उक्त भिडियो सामाजिक संजाल निकै तातेको छ । संजालमा पक्ष र विपक्ष दुवैले टिप्पणी गरि रहेका बेला अभिनेत्री प्रधानले पूर्व युवराज पारस शाहको हात समाउने र दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेकी छन ।

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छन्, “तिम्रा लागी पूर्वयुराज होलान हाम्रा लागी त अहिले पनि युराज नै हुन र भोलीको राजा। हुन त नियममा आफु बसें अरु

पनि बस्ने हो तर अहिंले सम्म कुनचाही नेताहरु नियममा बसेका छन र हाम्रो युवराज बस्नुपर्ने?? युराजको हात समाउने र दुर्व्यवहार गर्ने ट्राफिकलाई कारवाही होस। राजा आउ देश वचाउ

साभार : Glaxy 24 News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!