Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

जुन भिडीयो ७० लाख बढीले हेरे ! विशेष के छ त यो भिडियोमा ?(हेर्नुहोस उक्त भिडीयो )

जुन भिडीयो ७० लाख बढीले हेरे ! विशेष के छ त यो भिडियोमा ?(हेर्नुहोस उक्त भिडीयो )

पछिल्लो समय मानि’सहरुमा भि’डियो शेयरिङ मोबाइल एप टिकटकको लोकप्रियता बढी नै छ । छोटो भि’डियो लिपसिङ सेयरिङ्ग एप टिकटकमा भि’डियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिम’बाट बनाइएका टिकटक भि’डियो तीव्र रुपमा सामा’जिक सञ्जालमा भाइरल भइहाल्छन् ।

यस्तै एउटा भिडियो अहिले भाइर’ल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृ,त्यु गरिरहेकी हुन्छिन् । उनको नृ,त्यका का,रण उक्त टिक`टक भिडि’योले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नु’का साथै चकित पारेको छ ।

विशेष के छ त भिडियोमा ??
भान्सा कोठा’मा ती युवतीले नाचेको भि’डियो बना’उँदै गर्दा उनको पछाडि रहेको सि’सामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भि’डियोमा देखिएको उक्त छा’याको दृश्यका कारण ती युवती पनि त्रसि’त देखिन्छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!