Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

खुशिको खबर :‘इन्डियन आइडल १२’नेपाली गीत गाउने पवनदीप बने विजेता-हेर्नुहोस् (भिडियो सहित)

सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।फाइनलमा पवन`दीपको प्रतिस्पर्धा अरुणिता कांजी`लाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

निर्णायक`मध्येका एक   विशाल डड`लानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् ।

त्यस्तै पाँच नम्बरमा निहा`ल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जित`बाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।

पवनदीप विजेता बन्दा दर्शक`दीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवन`दीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

फाइन`लमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचि`या, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्प`र्धीको हौसला बढाउन पुगेका थिए ।

by : AP Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!