Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

तालिबा’नको क’ब्जा भए सँगै अफगानिस्तानमा फेरी सात जनाको ज्यान गयो ! कारण भने यस्तो

पुरा खबर,

काबुल विमानस्थल नजिकै भिड भाड अनि’यन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्या’न गएको छ ।

आज ता’लिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् ।

यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्या’न
गएको बेलायती र’क्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

मन्त्रालयले काबुलका विमा’नस्थलको भिडमा ज्या’न गुमाउने सात जनाका परिवा’रप्रति समवे’दना पनि व्यक्त गरेको छ ।
अफगानिस्तानमा तालि’बानले स’रिया का’नुनलाई लागू गर्ने विषयलाई लिएर त्यहाँका नागरिक ड’राएर देश छोड्न लागिपरेका छन् ।
अफगानिस्तानमा तालिबा’नको क’ब्जा भएसँगै दैनिक हजारौँको संख्यामा अफगानीहरुले विभिन्न देशमा शर’ण लिइरहेका छन् ।
यो खबर उज्यालो अनलाइनबाट साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!