Tuesday, October 19www.babalkhabar.com : For your kind information
Shadow

छोराले खोले फेरि फरार भएका श्रीमानको सबै रहस्य ! छोरी लिएर किन भागेका रहेछन् (भिडियो हेर्नुस्)

झापा बस्ने डोमा विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।

श्रीमानले छोरी लिएर हिडेपछी डोमाले भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीहरुको स्कुलको शुल्कपनी तिर्न नसकेको गु नासो पोखिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् ।

१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

फ रार भएका श्रीमान जेठी छोरीसंग अहिले झापा आएका छन् र श्रीमतीले जेठी छोरीको माया नगरेको सधैं हेला गर्ने गरेको भएर छोरी लिएर आफू हिडेको उनले बताए ।आफू विदेशबाट बि रामी भएर आएको र पैसा नभएको हुँदा श्रीमतीसंग बस्न नसकेको उनले बताए ।

श्रीमती र अन्य छोराछोरीलाई आफुले हेर्नुपर्ने तर पैसा नभएर आफू हिड्नु परेको उनले बताए ।आफुले फोन गर्दा श्रीमती जहिलै झ र्केर बोल्ने,कहिलै राम्रो तरिकाले नबोल्ने र छोराछोरीसंग बोल्नपनि नदिने उनले बताए ।श्रीमतीले आफुलाई श्रीमान जस्तो कहिलै न मानेको र सधैं पैसाको लागि मात्र आफुलाइ बैंक जस्तो मानेको हुँदा आफू डोमासंग बस्न नसकेको उनले बताए ।

तर अहिले लामोसम्मको विवाद र झ गडापछी श्रीमान श्रीमतीले मिलाप गरेका थिए ।उनीहरूले लिखित रुपमा दुवैजनाले सहि गरेर मिलापत्र गरेका थिए ।

त्यस पत्रमा श्रीमनले श्रीमतीलाई सम्मान गर्नुपर्ने,एकअर्कालाई नढाट्ने,छोराछोरीलाई समान व्यवहार गर्ने,आपसमा शंका उपशंका नगर्ने र श्रीमतीलाई एक्लै छोडेर अन्यत्र गएर बस्न नपाउने लगायतका बुँदा समेटिका थिए।तर मिलेको केही क्षण नहुँदै श्रीमान फेरि फ रार भएका छन् छोरालाई लिएर जान खोजेको तर छोरो नमाने पछि उनी एक्लै भा गेका छन् ।यो खबर thehighlightsnepal बाट साभार गरियको हो।

भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!