Tuesday, October 19www.babalkhabar.com : For your kind information
Shadow

यी १२ पाप गर्ने व्यक्तिलाई भगवान शिवले कहिल्यै क्षमा गर्नुहुन्न !

पुरा पढनुअघि माथि follow गर्दिनुहोला ।

भगवान शिवलाई भोलेनाथ पनि भनिएको छ। तर शिव आफ्नो भक्तसँग जति सजिलै प्रसन्न हुनुहुन्छ यहाँको क्रो ध पनि उत्तिकै विना शकारी छ।

भनिन्छ कि शिवले तेस्रो आँखा खोलेको दिन संसारको अ न्त निश्चित छ। शिव पुराणमा १२ कार्यहरू, आचरण र सोचाइ द्वारा गरिने पा’पको वर्णन गरिएको छ, जुन पा’पलाई भगवान शिवले कहिल्यै क्ष’मा गर्नुहुन्न।

व्यक्ति कहिले पनि सुखी जीवन बिताउन सक्दैन। के-के हुन् त त्यस्ता पा’प जसलाई भगवान शिवले कहिल्यै पनि क्ष’मा गर्नु हुँदैन ? जान्नुहोस्‘

१.अरूको श्रीमान वा श्री’मती माथि नराम्रो नजर राख्नु, वा उनीहरुलाई प्राप्त गर्ने चाहना राख्नु पनि पा’पको श्रेणीमा पर्छ।२.अरुको धनलाई आफ्नो बनाउने चाहना राख्नु पनि शिव जीको नजरमा एउटा अक्षम्य अ’पराध वा पा’प हो।

३.कुनै नि’र्दोष व्यक्तिलाई यात ना दिने, हा’नि पुर्याउने, लु’ट्ने, उसको लागि बा’धा उत्पन्न गर्ने योजना बनाउने, वा यस्तो सोच्न राख्नु भगवान शिवको नजरमा अ क्षम्य पा’प हो।४.राम्रो कुरा, राम्री बानी व्यवहार भुलेर स्वयम् ख’राब मार्गमा लाग्नु पनि अक्ष म्य पा’प हो।

५.ग’र्भवती म’हिला वा म’हिनावारी भएकी म’हिलासँग कटु वचन बोल्नु वा तुच्छ बोलीले उनीहरूको मन दुखाउनु भनेको शिवको नजरमा अ क्षम्य पा’प हो। ६.कसैको इ’ज्जतमा दाग लगाउने उद्देश्यले झूट बोल्नु भनेको ‘धो’का’ को श्रेणी अन्तर्गत पर्दछ र यसले अक्ष म्य पा’पको भागेदारी बनाउँछ

।७. समाजमा कसैको मान(सम्मानमा हा’नि पुर्‍याउने नियतले उनीहरुको पछाडी कुरा का’ट्ने वा भ्रम फैलाउनु पनि एक अक्ष म्य पा’प हो।८.धर्म अनुसार नि’षेधित चीज खानु वा धर्मको बिरू द्ध व्यवहार गर्नु पनि भगवान शिवको नजरमा म’हापाप हो।

९. बच्चाहरू, महिलाहरू वा कुनै कमजोर प्राणी विरू द्ध हिं सा र असामाजिक कार्यहरूमा संलग्न हुने व्यक्ति पा’पको दो’षी मानिन्छ।१०.गलत तरिकाले अरुको सम्पत्तिमा क’ब्जा गर्नु, ब्राह्मण वा मन्दिरका सामानहरू चो’र्नु वा गलत तरिकाले प्राप्त गर्नु पनि एउटा म’हापाप मानिन्छ।

११.तपाईंले गुरु, आमाबाबु, प’त्नी वा पुर्खाको भुलेर पनि अप मान गर्नु हुँदैन।१२.मदिरापान गर्नु, गुरुकी श्रीमतीसँग सम्बन्ध राख्नु, दान गरेको चीज वा पैसा फिर्ता लिनु पनि एउटा ठूलो पा’प मानिन्छ जसलाई भगवान शिवले कहिल्यै माफी दिनुहुन्न।

यो पनि पढ्नुहोला !!!
हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलि’ङ्ग राख्नुहुँदैन।किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो क’ष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रो’धलाई कसैले पनि सामना गर्न सक्दैनन्।

शिवजीलाई मनपर्ने कुराहरूः शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ। सादा जीवन उच्च विचारको दर्शनलाई पछ्याउने देवता हुन् शिवजी। जो मानिस बढि महत्वाकांक्षी हुन्छ, त्यो मानिस कहिल्यै पनि खुसी हुन सक्दैन।जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा ग’हिरिएर आफैलाई बुझ्ने कोशिस गर्छ, त्यहि मानिसले मात्रै खुसीको स्वाद चाख्न पाउँछ। विभिन्न धर्मग्रन्थहरूमा उल्लेख गरिएका शिवजीको कथाबाट यहि सिक्न सकिन्छ।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, ध’तुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछः

१. गोलाईँती फूल (केताकी फूल) एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै ख’तरनाक अ’स्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्यो’तिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्यो’तिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिनुभयो। यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ।

मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ। विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन्। टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए।दुवैजना फर्किए र विष्णुले हार स्वी’कारे। तर ब्रह्माले ज्यो’तिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँ’टे।

गोलाईँती फूल पनि ब्रह्माकै कुरामा सहमत जनाउँदै शिवलाई ब्रह्माले टुप्पा फेला पारेको कुरामा हो हो मिलायो। तर, ब्रह्माले ढाँ’टेको भनेर शिवजीले थाहा पाइहाल्नुभयो, किनभने उक्त ज्यो’तिर्लिङ्ग अनन्तसम्म फैलिएको थियो। ब्रह्मा र गोलाईँती फूलको त्यो झू’टबाट क्रो’धित शिवजीले ब्रह्माको एउटा टाउको का’टिदिनुभयो र कसैले पनि उनलाई भगवान भनेर पुजा न’गरून् भनेर ब्रह्मादेवलाई श्रा’प दिनुभयो।

त्यसपछि, शिवजीले गोलाईँती फूलतर्फ फर्केर उनको पुजा गर्दा कहिल्यै पनि सो फूल प्रयोग गर्न नपाऊन् भनेर श्रा’प दिनुभयो।

२. तुलसी शिवपुराणमा उल्लेख गरिएअनुसार, दैत्य जालन्धरको वध गर्न एकदमै क’ठीन थियो, किनभने उनकी प’त्नीको पतिव्रत शक्तिले उनलाई कुनै पनि देवताले ह’राउन नसक्ने शक्ति दिएको थियो।तर विष्णु भगवान एकदमै चलाख१ जालन्धर र महादेवको यु’द्ध भैरहेको बेला विष्णु भगवानले जान्धरको रूप धारण गरी उनकी पत्नी ‘तुलसी’को पतिव्रत शक्ति लु’ट्न गए।

जा’लन्धररूपी विष्णुले तुलसीको प’तिव्रतलाई लु’ट्नेबित्तीकै महादेवले जालन्धरलाई भष्म बनाइदिएका थिए। आफ्नो पतिको मृ’त्यु र आफूप्रतिको धो’काबाट क्रो’धित तुलसीले महादेवलाई आफ्नो पवित्र पातले कहिल्यै पनि पुजा गर्न नपरोस् भनेर श्रा’प दिन्छिन्। त्यसैले गर्दा नै शिवजीलाई तुलसीको पात चढाउनुहुँदैन भनेर शिवपुराणमा उल्लेख गरिएको छ।

३. नरीवलको पानी शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनु कुनै भूल हुँदैन, तर शिवलिङगमा कहिल्यै पनि नरीवल फुटाएर पानी नचढाउनुहोला। शिवपुराणमा, यस्तो गरेमा शिवजी रि’साउने र अ’निष्ट हुने जनाएको छ।

४. बेसार बेसारलाई स्त्री’हरूको सुन्दरता बढाउनको लागि प्रयोग गरिन्छ। त्यही कारणले गर्दा नै शिवजीलाई बेसार चढाउन नहुने शिवपुराणमा उल्लेख गरिएको छ। ५. सिन्दूर विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। आफ्नो पतिको लामो आयुको लागि हिन्दु महिलाहरूले सिउँदोमा सिन्दूर लगाउने गर्दछन्।

तर, शवजी त्री’मूर्तीदेवहरू मध्ये संहारकर्ता हुन्। त्यसैले नै शिवजीलाई सिन्दूर प्रयोग गरेर पुजा गर्नु ठूलो भूल हुन जान्छ। यस्तो शिवपुराणमा उल्लेख गरिएको छ। साभार गरियको खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!