Tuesday, October 19www.babalkhabar.com : For your kind information
Shadow

घरको मेन गेट अगाडी कहिले पनि नराख्नुहोस् यी कुरा, नत्र…..

हरेक मान्छे आफ्नो घरमा सुख-सम्बृद्धि चाहन्छन् र त्यसका लागि फरक फरक जतन पनि गर्छन्।

मान्छे जति समस्यामा र हारेको, थाकेको होस् जे भएपनि उनीहरु घर फर्कन चाहन्छन्।

तर कहिले-काहिँ पुजापाठ देखि वास्तुको अनुसार घर बनाए पनि लक्ष्मी रिसाउछ्न। यसको जिम्मेदार तपाईको घरको आसपासको चिज हुन सक्छ ।

घरमा सुख-शान्ति एवम रो गको वास हुनु वास्तु दोष पनि हुन सक्छ। यो दोषको कारण घरका सदस्य बिरामी हुन सक्छ, त्यसैले उनीहरुले उन्नति गर्न सक्दैनन् । यो दोषमा घरको मूख्यद्वार पनि हुन सक्छ।

घरको अगाडी यी कुरा भएमा हुन्छ अशुभ:

– घरको अगाडी फोहोर पानी जम्मा भएको छ भने तुरुन्तै हटाउनु पर्छ। नभए यसले बिरामी हुने र धनको नोक्सान हुने जस्ता समस्या आउन सक्छ।

– घर मूख्यद्वारको अगाडी बिजुलीको खम्बा छ भने यसले तपाइमाथि बाधा अड्चन आउन सक्छ।
– घरको अगाडी काँडा भएको बोट छ भने त्यसलाई छिट्टै काट्नुपर्छ। नभए शत्रु बढ्छ र मतभेद पनि बढ्छ।

– यदि घरको गेटमाथिबाट कोहि व्यक्ति चडिरहेको छ भने शुभ होइन। त्यस्तो भएमा तपाईको प्रगति हुदैन।

– घरको अगाडी ढुंगा जम्मा गरिएको छ भने यसले तपाईको जिन्दगीमा बाधा उत्पन्न गर्छ र असफलता हात पर्न सक्छ।
– वास्तुको अनुसार बच्चा बिरा मी हुने मूख्य कारण मेन गेटको अगाडी खम्बा र रुख हुनु हो। वास्तु शास्त्र अनुसार प्रवेशद्वारमा कुनैपनि रोकावट हुनु हुदैन।

– घरको प्रवेश द्वारको अगाडी मन्दिर हुनु हुदैन भए अशुभ हुन्छ। यस्तो भएमा बिरामी हुन्छ र परिवारको सदस्यले कष्ट झेल्नुपर्छ।
– घरको प्रवेशद्वार अगाडी शमशान घाट छ भने घरको सदस्य बिरामी हुन्छ। यसले मान्छेमा नकरात्मकता ल्याउँछ। यस्तो व्यक्ति अँध्यारो देखि पनि डराउछ। उनीहरुलाई भुत र प्रेतको पनि डर रहन्छ।

– मेन गेटको अगाडी कुनै टुटे -फुटेको सामान भएमा वास्तुको अनुसार अशुभ मानिन्छ। यसले शरीरलाई दुर्बल बनाउछ।
-घर सधैँ खुल्ला ठाउँमा हुनु पर्छ। यसले घरमा सकारात्मकता आउछ।

– यदि तपाईको घरको मेनगेटमा सधैँ अँध्यारो हुन्छ भने अशुभ हुन्छ। यस्तो घरमा रोग , निर्धनता र नकारात्मकता ल्याउछ। यस्तो घरमा बस्ने मान्छेको कहिले पनि प्रगति हुदैन र समाजमा पनि अपमानित हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!