Tuesday, October 19www.babalkhabar.com : For your kind information
Shadow

‘सक्किगोनी ’मा फर्किए ‘पाँडे’ ! अहिले सम्म कहाँ थिय जान्नुस

भिडियो हेर्नुस,

लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो ।

पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।

बिहीबारको भागदेखि आफू ‘सक्किगो नि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले अनलाइनखबरसँग भने, ‘लामो समयको अन्तरप छि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’ अ र्जुनकी आमा मस्ति’ष्क पक्षघा’तका कारण झण्डै चार महिनादेखि ग्रिन सि टी अस्प’ तालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन।

आमा बि’रामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रसारण हुँदै आएको ‘सक्किगो नि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ । यो खबर अनलाइन खबरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!