Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

यस्तो बानी भएका केटाहरु हुन्छन धोखेबाज !

पुरा खबर,

प्रायः युवतीहरू मीठो बोल्ने केटाको कुरा छिट्टै पत्याइहाल्छन् र धोका खान पुग्छन् ।

तर अलिकति दिमाग लगाउने हो भने धोकेबाज केटाको बारेमा थाहा पाइहालिन्छ । तल लेखिएका कुरा पढेर तपाईं धोकामा पर्नबाट बच्न सक्नुहुन्छ ।

प्रायः केटाहरूले युवतीलाई भेट्नेबित्तिकै आफ्नोपन देखाउँदै मीठोमीठो कुरा गर्न थालिहाल्छन् ।कति राम्री भन्दै तारिफ गर्न थालिहाल्छन् । अनि युवतीलाई कस्तो राम्रो केटो रहेछ भन्ने लाग्छ । तर वास्तवमा ऊ राम्रो मान्छे नहुनसक्छ ।

फ्लर्ट गर्न माहिर र धोकबाज चरित्र भएका युवकहरू मीठो बोल्न माहिर हुन्छन् । मीठो कुरामा फस्ल्याङफुस्लुङ पारेर युवतीलाई पट्ट्याउन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ ।

धेरै पुरुषको मान्यता के हुन्छ भने महिलासँग नजिक हुने भनेकै शा’रीरिक स’म्बन्ध बनाउनका लागि हो । अनि यस्ता पुरुषले महिलासँग से’क्स सम्बन्धी कुरा गर्न खोज्छन् । गलत नियत भएका पुरुषको ‘रहस्यमयी व्यक्तित्व हुन्छ ।

यस्ता मान्छे मोबाइलमा झुण्डिएर बसेका देखिन्छन् तर उनीहरूको इनबक्स हेर्नुभयो भने प्रायः खाली नै हुन्छ ।

धो’का दिने प्रवृत्ति भएको मान्छे आफ्ना सबै कुरा लुकाएर राख्न चाहन्छन् । कुनै पुरुषले ज्यादै फ्लर्ट गर्न थाल्यो भने महिलाहरू सावधान भइहाल्नुपर्छ । त्यस्तो मान्छेले तपाईंसँग मीठो कुरा त गर्छ तर तपाईंले भविष्यको कुरा झिक्नुभयो, जिम्मेवारीको कुरा झिक्नुभयो भने टार्न खोज्छ वा भाग्छ ।

यस्तो व्यवहार देखायो भने त्यो मान्छेबाट टाढै रहनु ठीक हुन्छ । तपाईंसँग सम्बन्धित कुरामा लापरवाही देखाउने, तपाईंका महत्वपूर्ण दिनहरू, जस्तै जन्मदिन, बिर्सने अनि जे पायो त्यही बहाना बनाउने मान्छे पनि धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु ख’तरनाक हुन्छ ।
यो खबर साभार गरियको हो । यस्तै यो पनि राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जीवन एकदम राम्रो हुन्छ ।

अनि त्यसै गरी राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वर्गीय हुन्छ । तर यी दुई जना म’ध्ये एक जना नराम्रो भयो भने दुवैको जीवन नर्क समान हुन्छ ।

कतिपय मानिसहरूको स्व’भाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ ।हामीले महिलाहरूमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदै छौँ, त्यसो त पुरुषहरू चाही सबै राम्रा हुन्छन् भन्ने होइनन् ।

पु’रुषका कारण पनि स’म्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरूको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नो मात्रै ठान्ने-पति आफ्नो मात्रै हो वा उसको अरूसँग कुनै स’म्बन्ध छैन भन्ने महिलाले हरेक पु’रुषको जीवनलाई सङ्कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्व’स्त पारिदिन्छन् । फलस्वरुपः हरेक पु’रुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाइ तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन् ।

२. नमिठो वचन बोल्ने-वचनको वाण निकै घा तक हुने गर्दछ । चर्को र कर्कश स्वरले स’म्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरू निकै आ घातपूर्ण हुने गर्दछन् ।

तर यसको ठिक विपरीत, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पु’रुषको जीवन अमृतमय बन्छ ।

३. मनि माइन्डेड अर्थात् पैसालाई मात्र महत्त्व दिने-आफ्नो श्रीमानले सधैँ पैसा मात्रै कमाओस् भन्ने सोच भएका महिलाहरूले हरेक पु’रुषलाई पैसा कमाउने मेशिनबाहेक अरू केही ठान्दैनन् ।

दाम्पत्य जीवनमा पैसाले प्रेम, स’मर्पण र बफादारिताको ठाउँ लिएपछि आत्मीयता भन्ने कुरा हराउँछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

४.कचकचे र रुन्चे-सामान्य कुरामा पनि किचकिच गर्ने र रुन्चे स्वभावका महिलाले पनि पु’रुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पु’रुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पु’रुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कु ण्ठाग्र स्त बनाउँछन् ।

५. हस्तक्षे’पकारी स्वभाव-कुनै-कुनै महिलाले पु’रुषले गरेका हरेक काममा ह’स्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!