Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

बिहेको भोलिपल्ट बिना मेकअप श्रीमतीलाई देखेपछि पतिले दिए उजुरी…

हेर्नुस यो भिडियो,

विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् ।

त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् ।

यो घट-ना हो अल्जेरियाको एक युवले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।बिहेको भोलि पल्ट उनको लागि कालो दिन नै हुन पुग्यो ।

उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलि पल्ट भने रुप नै फेरीएको देखे।

एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पन्ति बिहेको भोलि पल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।उनलाई देखेपछि उक्त पुरुष निकै आ-त्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धो-का दिएको अारोप लगाए।

त्यसै कारणले उनले पत्नी वि’रुद्ध केस हालेका छन् । केस हाल्दै भने ठुलो धो-का भएको र पि-डा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।

यो पनि पढ्नुहोस

एजेन्सी । हामीले पक्कै पनि विवाहमा बिभिन्न उपहार नव विवाहित जोडीलाई दिएको देखेका नै छौँ होला । उपहारमा घडि,औँठी कपडा बिभिन्न उपहार दिने गरिन्छ । आएका गिफ्ट धेरैले सम्हालेर राखेका हुन्छन् । तर, एउटा विवाहमा भने यि कुराहरु नभएर किड्नी, आँखा र दिल एक जोडीले उपहारका रुपमा पाएका छन् ।

भारतको राजस्थानमा एक संस्था विगत ८ वर्षयता नेत्रदान, अंगदान जस्ता बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यसै संस्थामा काम गर्दै आएका टिंकु ओझाको विवाहमा उनलाई उपहारका रुपमा यि उपहार मिलेका हुन् ।

विवाहको कार्डमा आफन्तलाई नव्विवाहित वर्वधुलाई केहि उपहार दिनु छ भने आफ्ना अंगदान दिनुहोस लेखेर पठाईएको थियो । यो खबर विवाह कार्डमा पठाएपछि धेरै आफन्तहरु अंग दान गर्नुपर्ने डरले विवाहमा नै आएनन् ।

उनीहरुको विवाह भव्य बनाउन शाइन इन्डिया फाउण्डेशनका पाँच सदस्यहरु उनीहरुको विवाह मण्डपमा पुगे र त्यहाँ उपस्थित व्यक्तिहरुलाई अंगदानको बारेमा विस्तारमा बताए ।विवाहमा आउने देखि गाउँका मानिसहरुलाई आफू मरेपछि मात्र अंग दान गर्ने कुरा बताएपछि आफन्तका साथै गाउँलेहरु उनीहरुको कुरामा सहमत भए ।

साथै उक्त कम्पनिले गाउँमा गएर पनि अंगदानको बारेमा जानकारी गरायो । उनीहरुको जानकारीपछि गाउँलेहरुले अंग दान गर्न सहमति जनाए ।

गाउँमा रहेका मध्य ३५ भन्दा धेरैले अंगदान, ५ मुटु, ११० जनाले आँखा तथा ३ जनाले देहदान गरे । आफन्तहरुमध्ये पनि ३० जनाले आँखादान गरे । नव विवहित जोडीहरुले पनि २ हजार मानिसका बीचमा अंगदान गर्ने निर्णय गरे । उनीहरुको विवाहमा गाउँलेहरुले उपहार स्वरुप आ९ आफ्ना अंगदान गरेका हुन् । सामाजिक सञ्जालबाट साभार गरियको खबर । प्रतिकात्मक तस्विर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!