Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

जीवनसाथीका लागि धेरै नै भाग्यशाली हुन्छन् यी राशी हुनेहरु !

हेर्नुस यो भिडियो,

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् |

यिनीहरुलाई देखेर मनमा यो कुरा आउन सक्छ कि यिनीहरुमा त्यस्तो के गुण छ त ?

ज्योतिष शास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतिमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवन साथीमा पनि पर्छ |

वृष राशि शुक्र ग्र’ह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। यो मानिन्छ कि यस राशि का मानिस निकै भाग्यमानी हुन्छन्। यो विश्वास छ कि यो राशिका मानिसहरुलाई सम्मान र धनको कहिल्यै अभाव हुँदैन।

कर्कट राशि चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। यिनीहरुलाई भाग्यले पनि सधैं साथ दिन्छ। यिनीहरु जुनसुकै काममा पनि सजिलैसँग सफल हुन्छन्।

सिंह राशि सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिष शास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। यस राशिका मानिसहरु आफ्नो सामर्थ्यशाली व्यक्तित्वको साथ समाजमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल हुन्छन्।

वृश्चिक राशि मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्। साथै, भाग्य पनि सँधै यिनीहरुको साथ हुन्छ। यो पनि पढनुस प्रायः युवतीहरू मीठो बोल्ने केटाको कुरा छिट्टै पत्याइहाल्छन् र धो’का खान पुग्छन् ।

तर अलिकति दिमाग लगाउने हो भने धो’केबाज केटाको बारेमा थाहा पाइहालिन्छ । तल लेखिएका कुरा पढेर तपाईं धो’कामा पर्नबाट बच्न सक्नुहुन्छ ।

प्रायः केटाहरूले युवतीलाई भेट्नेबित्तिकै आफ्नोपन देखाउँदै मीठो मीठो कुरा गर्न थालिहाल्छन् ।कति राम्री भन्दै तारिफ गर्न थालिहाल्छन् । अनि युवतीलाई कस्तो राम्रो केटो रहेछ भन्ने लाग्छ । तर वास्तवमा ऊ राम्रो मान्छे नहुनसक्छ ।

फ्लर्ट गर्न माहिर र धो’कबाज चरित्र भएका युवकहरू मीठो बोल्न माहिर हुन्छन् । मीठो कुरामा फ’स्ल्याङफुस्लुङ पारेर युवतीलाई पट्ट्याउन सकिन्छ भन्ने उनीहरूको सोच हुन्छ ।

धेरै पुरुषको मान्यता के हुन्छ भने महिलासँग नजिक हुने भनेकै शा’रीरिक स’म्बन्ध बनाउनका लागि हो । अनि यस्ता पुरुषले महिलासँग से’क्स सम्बन्धी कुरा गर्न खोज्छन् । गलत नियत भएका पुरुषको ‘रहस्यमयी व्यक्तित्व हुन्छ ।

यस्ता मान्छे मोबाइलमा झु’ण्डिएर बसेका देखिन्छन् तर उनीहरूको इनबक्स हेर्नुभयो भने प्रायः खाली नै हुन्छ ।

धो’का दिने प्रवृत्ति भएको मान्छे आफ्ना सबै कुरा लुकाएर राख्न चाहन्छन् । कुनै पुरुषले ज्यादै फ्लर्ट गर्न थाल्यो भने महिलाहरू सावधान भइहाल्नुपर्छ । त्यस्तो मान्छेले तपाईंसँग मीठो कुरा त गर्छ तर तपाईंले भविष्यको कुरा झिक्नुभयो, जिम्मेवारीको कुरा झिक्नुभयो भने टार्न खोज्छ वा भाग्छ ।

यस्तो व्यवहार देखायो भने त्यो मान्छेबाट टाढै रहनु ठीक हुन्छ । तपाईंसँग सम्बन्धित कुरामा ला’परवाही देखाउने, तपाईंका महत्वपूर्ण दिनहरू, जस्तै जन्मदिन, बिर्सने अनि जे पायो त्यही बहाना बनाउने मान्छे पनि धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु ख’तरनाक हुन्छ ।
यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!