Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अ’वस्य पढ्नुहोला !

हेर्नुस यो भिडियो,

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ ।

उहाँलाई वि’दाइ गर्दा मैले घर व्य’वहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । स’म्बन्ध भनेको विश्वास त हो नि उहाँ लाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जि’म्मेवारी पूरा गर्नै पर्‍यो ।

घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ ।

श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरि’का नजान्दा भने जस्तो भएको थिएन । चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवार लाई वित्तीय सा’क्षरताका कक्षा स’ञ्चालन हुने भयो ।

कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै विभिन्न व्यव हारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।

यो कक्षामा बसेपछि मैले आ’म्दानी के हो र ख’र्च के हो भन्ने कुरा बुझें । आम्दानी र ख’र्चलाई व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आ’म्दानीको स्रोत त केही थिएन। त्यपछि मैले आ’म्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें।

त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने मन छ।खेतबारीमा तरकारी खेती पनि बढाउन थाले का छौं । परिवार का सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ । तरकारी खेतीले घरखर्च पुर्‍याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ।

वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमान सँग फोनमा बोल्दा हुने खर्च पनि घटाएको छु पहिले महिनाको ७ सय ख’र्च गर्दो रहेछु।अहिले यसलाई घटाएर तीन सयमा झारे को छु। यसको मतलब नबोल्ने भन्ने होइन तर कसरी व्य’वस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।कक्षामा बसेपछि त मलाई ख’र्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ ।

आ’नावश्यक ख’र्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिके को छु ।बालबच्चा ठूला हुँदैछन् । उनी हरुलाई पनि पढाउन बढाउन पर्‍यो घर बनाउनु पर्‍यो । हामीले ख’र्च गर्दा भविष्य लाई सोचेर गर्नुपर्ने रहेछ ।कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु । यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!