Friday, December 3www.babalkhabar.com : For your kind information
Shadow

महिलाका यी ७ अं’गमा पुरुष भुतुक्कै हुन्छन पुरूषहरू !

एजेन्सी । महिला र पुरुष एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम नै हो ।

जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् त्यसैले गर्दा बिपरित लिं’गीप्रति अाकर्षण हुन्छ ।तसर्थ किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ ।

पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ । पुरुष र महिलाका लागि यौ का आकर्षण फरक फरक अं गमा हुने अध्ययनले देखाएको छ ।

पुरुषले महिलाको अनुहार, वक्षस्थल, नाइटो, कम्मर, आँखा, ओठ, हिप लगायतका ७ अं ग बढी मन पार्छन् भने महिलाले पुरुषको सर्लक्क परेको पेट, चौडा छाती, पाखुरा, ओठ र आँखा मन पार्छन् ।

महिलालाई पुरुषको व्यक्तित्वले आकर्षित गर्छ भने पुरुषले बाहिरी राम्रोलाई बढी ध्यान दिन्छन् । तर आकर्षित गर्ने कुरा हरेक व्यक्तिको रुची र चाहनामा केहि फरक हुनसक्छ । साभार गरियको खबर । यो पनि पढनुस , पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।खबर हो चीनको ।

गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ ।महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे ।

केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । यो खबर साभार गरियको हो । यो खबर साभार गरियको हो । प्रतिकात्मक तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!