Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

यी महिला रुखसँग विवाह गर्दै, कारण जान्नु भयो भने पर्नुहुनेछ छक्क !

यो भिडियो हेर्नुस,

एजेन्सी । तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला ।

अस्ट्रेलियाका एक महिलाले पुरुषसँग होइन रुखसँग विवाह गर्ने फैसला गरेकी छिन् । एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् ।

उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पुरुषले दो’स्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन । उनको यस्तो फैस’ला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन ।

एम्माको रुखसँग विवाह गर्ने फै’सला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रो’गबाट पी’डि’त भएको बताएका छन् । यो रो’गका बि’रामी रुखप्रति यौ’न आर्कषण हुने गर्छन् ।

यसै कारण एम्माले रुखसँग विवाहको योजना गरेको बताइएको छ । यो पनि पढनुस काठमाडौं। एउटी युवती बेहुली बन्नुभन्दा ठिक अघि त्यतिबेला चकित परिन् जब उनलाई थाहा भयो कि उनकी आमाले पनि उनले बिहे गर्न लागेका युवकसँग प्रेम गर्छिन् ।

युवतीकी आमाले यही कारण छोरीको बिहेमा सहभागी हुन पनि अस्वीकार गरिन् ।

डेली मेलका अनुसार आफ्नो पहिचान नखुलाइ अस्ट्रेलियाकी एक युवतीले सामाजिक संजालमा आफ्नो दुःख पो’खेकी छिन् । युवतीका अनुसार उनको संसार त्यतिबेला तहसन’हस भयो जब उनले आफ्नी आमासँग आफ्नो बिहेमा सहभागी नहुनुको कारण सोधिन् ।

युवतीका अनुसार उनकी आमाले उनलाई आफूले पनि त्यही युवकलाई मन पराउने बताइन् जोसँग छोरीले बिहे गर्न लागेकी थिइन् । युवतीका अनुसार उनकी आमाले स्वीकार गरिन् कि उनी आफ्ना हुनेवाला ज्वाइँसँग प्रेम गर्न लागेकी थिइन् । युवतीका अनुसार यो सबै थाहा पाएपछि उनको जीवन बर्बाद भयो ।

युवतीका अनुसार उनकी आमाले उनीसँग यदि छोरीको तिनै युवकसँग बिहे हुने अवस्थामा पनि आफू आफ्नो इच्छाअनुसार चल्ने र छोरीको बिहेमा सहभागी नहुने बताइन् । यो खुलासापछि सामाजिक संजालमा धेरैजसो युजरहरु युवतीकी आमाको विरु’द्ध भएका छन् । उनीहरुले आमाको व्यवहार गल’त भएको बताउँदै उनले कुनै विशेषज्ञसँग उप’चार गराउनुपर्ने बताए ।

युवतीका अनुसार उनका प्रेमीसँग उनी २ वर्ष पहिले भेटेकी थिइन् । युवतीका अनुसार उनीहरुबीच प्रिय सम्बन्ध छ र उनी योभन्दा राम्रो साथीको अपेक्षा गर्न सक्दिनन् ।

युवतीका अनुसार उनी प्रेमी र परिवारका निकट आफन्तसँग पैदल यात्रा र क्याम्पिङमा जान्थिन् । उनका प्रेमी कहिलेकाहीँ उनकी आमासँग टेनिस खेल्थे यही क्रममा उनकी आमाले उनलाई मन पराउन लागेकी थिइन् । यो खबर डिसप् नेपालबाट साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!