Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

श्रीमान् अरु महिलासँग नसल्किउन् भनेर महिलाले अपनाउन थाले यस्ता नयाँ तरिका

हेर्नुस यो भिडियो,

श्रीमान्को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन्।

पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुं’सक बनाउने औषधी हो ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्लाई गो’प्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु न’पुंस’कताको शि’कार हुने गर्छन् ।

केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्लाई गो’प्य तरिकाले डायगाइ’लस्टी’लबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । यो औषधी एक प्रकारको सिन्थे’टिक एस्ट्रो’जन हो जसले पुरुषलाई इरे’क्स’नबाट रोक्ने गर्छ ।

चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइनमार्फत् औषधी अर्डर गरेको र गोप्य तरिकाले खानामा वा पे’य पदा’र्थमा मिसाएर आफ्ना श्रीमान्लाई दिने गरेका छन् ।

यो औष’धी खाएपछि केही धोकेबाज श्रीमान्ले आफ्नी श्रीमतीलाई धोका दिन बन्द गरेको पनि बताइन्छ ।लेखमा केही महिलाको प्रतिक्रिया पनि लिइएको छ । यसमा एक महिलाले औषधीलाई प्रभावकारी बताएक छिन् ।

विश्व स्वास्थ्य संगठनले यो औषधीलाई कार्सि’नोजनको रुपमा पहिचान गरेको छ । एक महिलाले भनिन्, ‘यो औषधी मैले खुवाउन सुरु गरेको दुई हप्तापछि नै असर देखिन सुरु भयो ।’ महिलाले अब उनका श्रीमान् घरमा नै बस्ने र राम्रो व्यवहार गर्ने जानकारी दिइन् ।

यद्यपि, यो लेख सोसल मिडियामा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औषधी गायब भयो । पत्रकारले लोकप्रिय अनलाइन प्लेट’फर्ममा औषधी निकै खोजे तर पाउन नसकेको बताए ।

निया’क्सिआं’ग मर्निङ हेरा’ल्डका अनुसार केही स्थानमा अहिले पनि गोप्य रुपमा सेतो पाउडरको रुपमा यो औषधी बेचिँदै छ जुन गन्धहीन छ र तुरुन्त पानीमा घोलिने गर्छ ।

एक पसलेले एक महिनाभित्र सयभन्दा बढी ग्राहकलाई यो औषधी बेचेको दाबी गरे ।पसलमा काम गर्नेहरुका अनुसार औषधीले सामान्य रुपमा १५ दिनमा आफ्नो असर देखाउन सुरु गर्छ ।

राह’तको कुरा के हो भने यो औषधीको सेवन गर्न बन्द गरेको २१ दिनमा इरे’क्स’नको क्षमता २१ दिनमा फिर्ता हुन्छ । यस्तै चीनका कानू’नी विशेषज्ञले यो क्रममा यदि श्रीमानलाई कुनै शारी’रिक हा’नी भएको अवस्थामा यस्ता श्रीमतीले आ’पराधि’क का’नूनको सामना गर्न पनि तयार हुनुपर्ने चे’तावनी दिएका छन् ।

यस्तै यस्तो प्रकारको औषधी बेच्ने’हरुले पनि का’रवाहीको सामना गर्नुपर्ने हुन्छ । यहाँसम्म कि उनीहरुको लाइसेन्स सम्बन्धि लाइसे’न्स पनि र’द्द गर्न सकिन्छ ।एजेन्सी यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!