Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

के प्रियंकाले निक जोनससँग ‘डिभोर्स’ गर्दैछिन् ? बाहिरियो यस्तो रहस्य !

भिडियो,

एजेन्सी- अभिनेत्री प्रियंका चोपडा तथा गायक निक जोनसको सम्बन्धका बारेमा बलिउडसँगै हलिउडमासमेत निकै चर्चा हुनेगर्छ ।

प्रियंका र निक बलिउडसँगै हलिउडमा निकै चर्चित छन् । यसैबीच सोमबार प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायो एकाएक परिवर्तन गरेपछि नयाँ तरंग ल्यायो । यसपछि विभिन्न खाले अड्क’लबाजी हुन थालेका छन्।

उनले बायोबाट निकको सरनेम जोनस हटाएकी छिन्। साथसाथै आफ्नै सरनेम चोपडा पनि निकालेकी छन्।प्रियंकाले आफ्नो बायोबाट जोनस हटाएपछि स’म्बन्धवि’च्छेद त भएको होइन भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ।

कतिपय मिडियाहरूले उनीहरूबीच डिर्भो’सनै हुन लागेको दाबि गरिरहेका छन् । केहीले निकको परिवारले उनलाई प्रियंकासँग सम्बन्ध वि’च्छे’द गर्न सल्लाह दिएकोसमेत उल्लेख गरेका छन् ।

यसअघि तिहारमा दुबै जना मिलेर घरमा दिपावली सेलिब्रेट गरेका थिए। यसैबीच उनले आफूले अभिनय गरेको हलिउड फिल्म ‘दि म्यट्रिक्स ४’ को पोष्टर सेयर गरेकी छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!