Thursday, May 19www.babalkhabar.com : For your kind information
Shadow

आफ्नी श्रीमतीलाई आफ्नै साथीबाट ‘सम्बन्ध’ गराए अनि आफू बसेर हेरे, अन्तत परे पक्राउ

भिडियो हेर्नुस,

एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शा री’रि’क स म्ब’न्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा ल्याए ।

उनकी पत्नीलाई यो कुरा थाहा थिए । घटना सिंगापुरको हो । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ ।

४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट बल’त्क’र गराउने र आफूले हेर्ने योजना बनाए । यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले म’दिरामा बे होसीको औषधि मिसाएर श्रीमतीलाई बे होस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँ धेर सुताए ।

त्यसपछि उनले साथीलाई श्रीमतीसँग शा रीरि’ स म्ब’न्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई ब ला’त्का’र गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।

यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अ’दालतले ब ला त्कारको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रीमानसँग एक ष ड्य’न्त्र रब ला’तकारको प्रयासको लागि दो षी ठह’र गर्दै ३ वर्षको जे ल स जाय सुनाएको छ ।

अदा’लतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो से क्स ला इफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौ’ स म्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शा रीरि’क स म्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शा रीरि’ स म्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौ’न स म्बन्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फो’नमा आफ्ना अन्त-रंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौ’न अ पराध गरेको आ’शंका पनि उल्लेख गरेकी थिइन् ।

१० जनवरी २०२० मा आरो’पीहरुलाई गिर’फ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको ब ला’ त्कारको मौजु’दा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जे ल स जायको माग गरेका थिए । हिमालयन डेलीबाट साभार गरियको खबर । प्रतिकात्मक तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!