
मेरो ’आफ्नै ’प्रेमी ’संगको’ त्यो’ पहिलो ’रा’त ’मै हुरुक्कै बनायो ! पुरा पढनुहोस
उनको प्रेमको न'शा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ ।
उनि छैनन् बस छ त केवल उनको स्प'र्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र ।
त्यो एक रात अनि एउ'टाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि ।”
फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सा'मिप्य
तातर्फ लम्किदा लम्किदै उनि मेरो' र म उनको भइसकिएको थियो । उनका
तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि । माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले
आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ?
बस यहि खुल्दुलीमा २ दिन बितेका थिए । हिउदको
बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पो'लहरु ढ'ले,
टेलिफोन सेवा अव'रुद्ध भयो ।”
कहाँ के – कति क्ष'ति भयो जानकारी लिन रेडिय