Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Author: Editor

यसकारण कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्

यसकारण कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्

रोचक
केहि अघि बलिउड अभिनेत्री पि्रयंका चोपडा र अमेरिकी गायक, अभिनेता निक जोनासबीच इंगेजमेन्ट भयो । यो आफैमा एउटा खबर हो । र, रमाइलो कुरा त आफ्नो हुनेवाला श्रीमान् निक भन्दा प्रियंका करिब ११ बर्ष जेठी छिन् । यो अपवाद हो । यो अपवाद नेपालमा प्रियंका कार्कीको दम्पतिमा पनि देखिएको हो । अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि । भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ? किन होला ? : उस्तै उमेरका युवायुवतीले
ओठमा चुम्बन गर्न र रोमान्टिक समय साट्नका लागि सबै भन्दा उत्तम कहिलेत हेर्नुहोस्

ओठमा चुम्बन गर्न र रोमान्टिक समय साट्नका लागि सबै भन्दा उत्तम कहिलेत हेर्नुहोस्

रोचक
हामीकहाँ खुलमखुला चुम्बन गर्नु त्यती शोभनिय मानिदैन । भनिन्छ, ‘छ्या कस्तो लाजमर्दो !’ जबकी चुम्बनलाई प्रेम अभिव्यक्तको माध्याम मानिन्छ । खासगरी रोमान्टिक पल साट्नका लागि अधर चुम्बन गर्ने प्रचलन छ । यो प्रचलन खासगरी पश्चिमी समाजमा छ । यद्यपि तर, एक अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ । जसरी परिचितसँग भेट्नसाथ नमस्कार आदनप्रदान गर्छौं, ठिक उसैगरी पश्चिमाहरु चुम्बन साटासाट गर्छ । अर्थात त्यहाँ सामाजिक सद्भावको एक अभिव्यक्ती मानिन्छ, चुम्बनलाई । साथीभाई, इष्टमित्र, आमाबुवा, छोराछोरी, श्रीमान्-श्रीमतीबीच जो कोहीसँग चुम्बन साटासाट गर्न सकिन्छ । तर, यी सबैभन्दा भिन्न हुन्छ वैंशालु जोडीबीचको चुम्बन । प्रेम जोडीहरु चुम्बनलाई एक यस्तो रसायन मान्छन् जसले दुई युवायुवतीलाई एकाकार बनाउँछ । बीबीसी हिन्दी अनलाइन
प्रेमलाई मन्दिर बनाउने कि जेल ? ओशोले प्रेमसम्बन्धी दिएका विभिन्न मन्तव्यहरुमा आधारित

प्रेमलाई मन्दिर बनाउने कि जेल ? ओशोले प्रेमसम्बन्धी दिएका विभिन्न मन्तव्यहरुमा आधारित

समाचार
प्रेमको दुई गोरेटोमध्ये एउटा बाटो जटिल किसिमको हुन्छ भने अर्काे बाटो सहज र सरल किसिमको हुन्छ । धेरैको यात्रा सहज बाटो तर्फ हुन्छ । जहाँ केवल हाँसोमजाक हुन्छ, तत्कालै एकले अर्कालाई प्रभावित गराउने स्वभाव हुन्छ । अहिलेका धेरै प्रेम जोडीहरु प्रेमको त्यो दीर्घकालीन एवं कठिन बाटोमा यात्रा गर्ने चाहाना राख्दैनन् । यसको कारण हो यो बाटोमा हिँड्दा ढिलो गरी फल पाइन्छ । प्रेमको बाटोमा दुई किसिमको पाटा हुन्छन् । एउटा आध्यात्मिक प्रेम र अर्काे शारीरिक प्रेम । आध्यात्मिक प्रेम एउटा जटिल विषय हो र त्यसले तत्कालै परिणाम दिने गर्छ । परिणाम सकारात्मक होस् या नकारात्मक । तत्कालको लागि गरिएको यो निर्णय दीर्घकालसम्मको लागि समेत टाउको दुखाईको विषय बन्नसक्छ र नबन्न पनि सक्छ । प्रेम आफैंमा विभिन्न किसिमबाट हुने गर्छ । प्रेमलाई धेरै तहमा व्यक्त गर्न सकिन्छ । जब प्रेम शुद्ध रूपमा प्रकट हुन्छ ।
के प्रेम गरेपछि विवाह गर्नैपर्छ ? आखिर के छ त्यस्तो हेर्नुहोस्

के प्रेम गरेपछि विवाह गर्नैपर्छ ? आखिर के छ त्यस्तो हेर्नुहोस्

समाचार
प्रेम गरेपछि विवाह गर्नैपर्छ ? यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी/प्रेमिका बनाउँछन् । कतिले देखासेखीमा । कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी/प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर, कहिले काहिँ त्यस्तै प्रेमी/प्र
करणिको आरोप लगाएर आफैले जेल पठाएका युवक सँग फेरी किन गरिन् बिबाह !

करणिको आरोप लगाएर आफैले जेल पठाएका युवक सँग फेरी किन गरिन् बिबाह !

रोचक
वास्तवमा प्रेम यदि कसैले गरेको छ भने कसैले पनि छुटाउन सक्दैन भन्ने उदाहरण यि युवतीले दिएकी छन् । सानै उमेरमा ट्युशन पढ्न जाँदा एक युवकलाई मन पराइन् । दुवैले एक अर्कालाई माया गरेर विवाह पनि गरे । उनीहरु भा गे र विवाह गरेका थिए । तर किशोरीको उमेर १८ वर्ष पुगेको थिएन । किशोरीका परिवारले विवाह छुटाए । त्यती मात्र होइन युवकलाई कर णी को आरोप लगाएर जे ल पठाए। उनले ५ महिना जे ल पनि भोगे । त्यती बेला केटीको उमेर १६ वर्ष मात्र थियो । ति किशोरी उनै युवकलाई माया गर्थिन । तर किशोरीका बुवाले त्यो केटालाई माया गरिस् भने मेरो मुख देख्न पाउने छैनस् भनेर चेतावनी दिए । सानो उमेर भएकाले किशोरीले त्यती बेला केही गर्न सकिनन्। तर जब उनको उमेर १८ वर्षको भयो युवकलाई जे ल वाट छुटाएर उनैसंग विवाह गरेकी छन्। यो घटना यूपीको अलीगढमा भएको हो । प्रेमीले उच्च अदालतबाट जमानत पाए पछि पनि किशोरीसंग भेट हुन सकेन ।
हिमानी थाइल्यान्ड बसेको मौका छोपेर पारस शाह निर्मल निवासमा के गरे हुर्नुहोस्

हिमानी थाइल्यान्ड बसेको मौका छोपेर पारस शाह निर्मल निवासमा के गरे हुर्नुहोस्

समाचार
काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आउनुभएको छ । उहाँकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थाल्नुभएको हो । स्रोतका अनुसार उहाँकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहनुभएको छ । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थाल्नुभएको निर्मल निवास स्रोतले बताएको छ । आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबस्नुभएका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञाने
जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ : नवराज सिलवाल

जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ : नवराज सिलवाल

समाचार
काठमाण्डौ बबलखबर नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङबाहेक अरूले हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । सिलवालले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ,’ सिलवालले भनेका छन्। मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्न निर्देर्शन दिएका थिए।
‘मेयर होओस् त रेनु दाहालजस्तो’ देश विदेश बाट बधाई को ओइरो

‘मेयर होओस् त रेनु दाहालजस्तो’ देश विदेश बाट बधाई को ओइरो

समाचार
‘मेयर होओस् त रेनु दाहालजस्तो’ देश विदेश बाट बधाई को ओइरो काठमाडौं : जतिबेला माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य, महिला नेतृ रेनु दाहाललाई भरतपुर महानगरको प्रमुखका रूपमा अघि सार्ने निर्णय गर्‍यो, विरोधी कित्ताबाट मात्र नभएर पार्टीभित्रकै कैयौं नेताहरूले पार्टी निर्णयमाथि अनेकौं टिकाटिप्पणीहरू गरे। आफ्नो जीवनको किशोरावस्थादेखि लगातार माओवादी आन्दोलनमा सक्रिय रेनुलाई पार्टी नेतृत्वको छोरीका रूपमा चित्रण मात्र गरिएन, उनले भरतपुरमा केही गर्न नसक्ने भविष्यवाणिसमेत गरियो। चुनावी दौरानसम्म पुग्दा विरोधीहरूले अनेकौं कुप्रचारद्वारा उनको विजयलाई रोक्ने प्रयास गरे। तर, जनमतको बलमा ती सबै प्रयासहरू किनारा लागे। संघीय प्रणालीको अभ्यासपूर्व चितवनलाई ७६ औं जिल्ला भनिन्थ्यो, जहाँ देशैभरिको जनसंख्या, भाषा, संस्कृति, सभ्यता र मनोविज्ञानको संकेन्द्रण हुँदै आएको छ। यस्तो विविधतायुक्त र अनेकौं चुनौत
“धन लाभ हुनुअघि, मिल्छन्, यस्ता संकेत ‘ॐ’ लेखी पुरा पढ्नुहोस, धार्मिक”

“धन लाभ हुनुअघि, मिल्छन्, यस्ता संकेत ‘ॐ’ लेखी पुरा पढ्नुहोस, धार्मिक”

समाचार
मिल्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुहोस धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल
उहिलै यसरी पर्थ्यो लभ – भैरव रिसालको रमाइलो कुरा सब चकित

उहिलै यसरी पर्थ्यो लभ – भैरव रिसालको रमाइलो कुरा सब चकित

समाचार
प्रेम गर्ने हो या प्रेम हुने भन्ने दुई किसिमको हुन्छ । अरुको लागि गरेको प्रेम अल्पकालीन खालको हुन्छ । जबर्जस्ती गरेको प्रेम अल्पकालीन हुन्छ । आफैंमा भएको प्रेम दीर्घकालीन हुन्छ । हाम्रो समयमा मागी, प्रेम र भागी विवाहको प्रचलन थियो । अहिलेपनि त्यही तीन विवाह पद्धति नै चलिरहेको छ । मेरो बिचारमा मागी विवाहको तुलनामा भागी र प्रेम विवाहहरु कमजोर हुनुको कारण पनि त्यही हो । प्रेम विवाहमा धेरैले प्रेम देखाउनको लागि गर्छन् । मानिसलाई तत्काल परिणाम चाहिन्छ । तर, मागी विवाहमा विवाह पछिको प्रेम हुन्छ । त्यसमा दीर्घकालीन प्रेमको विजारोपण हुन्छ । प्रेमकाबीच शंका र बेमेल : हाम्रो बीचमा प्रगाढ रुपमा प्रेम त थियो नै । त्यत्तिकै शंका र बेमेल पनि कहिलेकाहीँ एकअर्काको मनमा आउने गर्दथ्यो । दुबै जवान थियौं । एउटाले अर्काेलाई हेर्दा पनि शंका गर्न मन लागि हाल्थ्यो । हामी त्यत्तिकुरालाई लिएर पनि सामान्य मनमुटाव ग
error: Content is protected !!