Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

रोचक

यसकारण कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्

यसकारण कम उमेरका युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन्

रोचक
केहि अघि बलिउड अभिनेत्री पि्रयंका चोपडा र अमेरिकी गायक, अभिनेता निक जोनासबीच इंगेजमेन्ट भयो । यो आफैमा एउटा खबर हो । र, रमाइलो कुरा त आफ्नो हुनेवाला श्रीमान् निक भन्दा प्रियंका करिब ११ बर्ष जेठी छिन् । यो अपवाद हो । यो अपवाद नेपालमा प्रियंका कार्कीको दम्पतिमा पनि देखिएको हो । अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि । भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ? किन होला ? : उस्तै उमेरका युवायुवतीले
ओठमा चुम्बन गर्न र रोमान्टिक समय साट्नका लागि सबै भन्दा उत्तम कहिलेत हेर्नुहोस्

ओठमा चुम्बन गर्न र रोमान्टिक समय साट्नका लागि सबै भन्दा उत्तम कहिलेत हेर्नुहोस्

रोचक
हामीकहाँ खुलमखुला चुम्बन गर्नु त्यती शोभनिय मानिदैन । भनिन्छ, ‘छ्या कस्तो लाजमर्दो !’ जबकी चुम्बनलाई प्रेम अभिव्यक्तको माध्याम मानिन्छ । खासगरी रोमान्टिक पल साट्नका लागि अधर चुम्बन गर्ने प्रचलन छ । यो प्रचलन खासगरी पश्चिमी समाजमा छ । यद्यपि तर, एक अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ । जसरी परिचितसँग भेट्नसाथ नमस्कार आदनप्रदान गर्छौं, ठिक उसैगरी पश्चिमाहरु चुम्बन साटासाट गर्छ । अर्थात त्यहाँ सामाजिक सद्भावको एक अभिव्यक्ती मानिन्छ, चुम्बनलाई । साथीभाई, इष्टमित्र, आमाबुवा, छोराछोरी, श्रीमान्-श्रीमतीबीच जो कोहीसँग चुम्बन साटासाट गर्न सकिन्छ । तर, यी सबैभन्दा भिन्न हुन्छ वैंशालु जोडीबीचको चुम्बन । प्रेम जोडीहरु चुम्बनलाई एक यस्तो रसायन मान्छन् जसले दुई युवायुवतीलाई एकाकार बनाउँछ । बीबीसी हिन्दी अनलाइन
करणिको आरोप लगाएर आफैले जेल पठाएका युवक सँग फेरी किन गरिन् बिबाह !

करणिको आरोप लगाएर आफैले जेल पठाएका युवक सँग फेरी किन गरिन् बिबाह !

रोचक
वास्तवमा प्रेम यदि कसैले गरेको छ भने कसैले पनि छुटाउन सक्दैन भन्ने उदाहरण यि युवतीले दिएकी छन् । सानै उमेरमा ट्युशन पढ्न जाँदा एक युवकलाई मन पराइन् । दुवैले एक अर्कालाई माया गरेर विवाह पनि गरे । उनीहरु भा गे र विवाह गरेका थिए । तर किशोरीको उमेर १८ वर्ष पुगेको थिएन । किशोरीका परिवारले विवाह छुटाए । त्यती मात्र होइन युवकलाई कर णी को आरोप लगाएर जे ल पठाए। उनले ५ महिना जे ल पनि भोगे । त्यती बेला केटीको उमेर १६ वर्ष मात्र थियो । ति किशोरी उनै युवकलाई माया गर्थिन । तर किशोरीका बुवाले त्यो केटालाई माया गरिस् भने मेरो मुख देख्न पाउने छैनस् भनेर चेतावनी दिए । सानो उमेर भएकाले किशोरीले त्यती बेला केही गर्न सकिनन्। तर जब उनको उमेर १८ वर्षको भयो युवकलाई जे ल वाट छुटाएर उनैसंग विवाह गरेकी छन्। यो घटना यूपीको अलीगढमा भएको हो । प्रेमीले उच्च अदालतबाट जमानत पाए पछि पनि किशोरीसंग भेट हुन सकेन ।
भाईरल हुने बहानामा आमाले आफ्नो बच्चाको मसान घाटमा लगेर टिकटक बनाईन तर त्यसपछी जे भयो ….(भिडियो)

भाईरल हुने बहानामा आमाले आफ्नो बच्चाको मसान घाटमा लगेर टिकटक बनाईन तर त्यसपछी जे भयो ….(भिडियो)

रोचक
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ। ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगम
प्रेमीले दिएको नेकलेस भित्र त्यस्तो के थियो त्यस्तो ? जुन दुई बर्ष प्रेमिकाले लगाइन्, जब नेकलेस टुट्यो, खुशीले चिच्याइन्

प्रेमीले दिएको नेकलेस भित्र त्यस्तो के थियो त्यस्तो ? जुन दुई बर्ष प्रेमिकाले लगाइन्, जब नेकलेस टुट्यो, खुशीले चिच्याइन्

रोचक
पुरुषहरू उपहार खरिद गर्न जान्दैनन् भनिन्छ । जहाँसम्म, कहिलेकाँही पुरुषहरूले तपाईंलाई चकित पार्न सक्दछन् र सही उपहार फेला पार्ने आशामा अतिरिक्त धेरै कुुराहरु गर्न जान्छन् । कतिले आफ्नो रचनात्मकता र कल्पनालाई उनकी पत्नी वा प्रेमिकाको लागि सबैभन्दा रोमान्टिक उपहार बनाउन प्रयोग गर्न सक्दछन् । यो कथा टेरी र अन्नाको हो, कसैलाई पनि यो प्रेमिकाले पाएको आश्चर्यको अनुमान गर्नुपर्दैन जब टेरीले आफूले किनेको केही चीजको यस्तो सुन्दर संयोजन गरे । यद्यपि, त्यो अझै पर्याप्त थिएन, जसले त्यसलाई एक सहज योजना बनाए जसले उनको प्रेमिका अन्ना सधैंका लागि उनकी भइन् । टेरी र अन्ना अष्ट्रेलियामा बस्दै आएका राम्रा जोडी हुन् । उनीहरू पहिलो पटक लगभग चार बर्ष मित्र भएको पछि डेटिङ गर्न थाल्छन् र एक बर्ष भन्दा बढि सँगै छन् । तिनीहरू सँगै धेरै खुसी छन् र सँगै अर्को कदम चाल्न तयार छन् । टेरीले अन्ना को लागी एक
तौल कसरी बढाउने ? यस्तो छ तरिका

तौल कसरी बढाउने ? यस्तो छ तरिका

रोचक
यहाँ धेरैलाई तौल घटाउने चिन्ता छ । कसरी तौल नियन्त्रण गर्ने ? उनीहरु अनेक उपाय खोजिरहेका छन् । त्यसो त तौल घटाउने चक्करमा क्लिनिक धाउनेहरु पनि उत्तिकै छन् । छिटो र सजिलो ढंगले तौल घटाउने व्यापार पनि राम्ररी फस्टाउँदैछ । तर, चिन्ता तौल घटाउने मात्र होइन, तौल बढाउने पनि छ । कतिपयलाई भने घट्दो तौल वा शरीरको मापदण्डभन्दा कम तौलले चिन्ता बढाएको छ । मान्छेको तौल उसको उचाईबाट निर्धारण गरिन्छ । कति उचाईको मान्छेका लागि कति तौल उपयुक्त हुन्छ भनी निर्धारण गरिएको छ । हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो । तौल किन बढाउने त ? स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो
दम्पतीहरु एक अर्काबाट के चाहन्छन् ? यस्तो रहस्य खुल्यो

दम्पतीहरु एक अर्काबाट के चाहन्छन् ? यस्तो रहस्य खुल्यो

रोचक
प्राकृतिक रूपमा एक अर्काबाट अलग भए पनि पुरुष र महिलासँगसँगै जीवन बिताउने सारथिहरु हुन् । महिला र पुरुषबाट नै परिवार र सम्बन्ध कायम हुन्छ । तर तिनीहरूको चाहनाहरू फरक हुन्छन् । एक सफल सम्बन्धको लागि दुवैलाई उनीहरूको पार्टनरले उनीहरूबाट के चाहन्छ भनेर जान्नु आवश्यक हुन्छ । दम्पतीहरु एक अर्काबाट के चाहन्छन् ? पुरुष– यस्तो होस् जीवनसाथी आत्मनिर्भर बनून : आजका शिक्षित र आत्मनिर्भर युवाहरू आफ्नी श्रीमतीलाई पनि आत्मनिर्भर बन्न र हरेक मुद्दामा उसको आफ्नै धारणा होस् भन्ने चाहन्छन् । केटाहरु श्रीमानलाई अगाडि बढ्न प्रेरणा दिने र संसार केवल उनका पतिमा मात्र सीमित छैन भन्ने धारणा राख्न चाहन्छन् । प्रत्येक घण्टामा कल गरेर ’तपाईं कहाँ हुनुहुन्छ, कहिले आउँदै हुनुहुन्छ’ भनेर सोध्नुको सट्टा आफू पनि केही काममा व्यस्त हुने महिला केटा मान्छेको रोजाइमा पर्ने गर्छन् । भावनात्मक रूपमा स्थिर रहून् : पुरुषह
राम्री केटिको नजरमा बिहेका लागि यूवकमा किन खोज्छन यस्तो ३ गुण, हेर्नुहोस्

राम्री केटिको नजरमा बिहेका लागि यूवकमा किन खोज्छन यस्तो ३ गुण, हेर्नुहोस्

रोचक
नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् । नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले बिहेको बिषयमा पनि प्रश्न राख्ने गरेका छन् । अदितीले फ्यानसँग साक्षात्कार गर्दै गर्दा उनका केही फ्यानले उनको बिहे योजनाका बिषयमा पनि सोधेका थिए । एक फ्यानले तपाइ बिहेका लागि यूवकका ३ गुण के होस् भन्ने चाहनुहुन्छ भनेर सोधेका छन् । जसमा अदितीले लेखेकी छिन्–‘मलाई नम्र, वफदार र मिहिनेती मान्छे मनपर्छ । साथमा, एक अर्कासँग जोडिन पनि निकै आवश्यक छ ।’ अदितीले बिहेका लागि यूवक र यूवतीविच बलियो प्रकारको सम्बन्ध जोडिन आवश्यक रहेको पनि बताएकी छ
एक युवतीको महत्वाकांक्षा र किन राखिन् भाडाको कोख ( भिडियो सहित )

एक युवतीको महत्वाकांक्षा र किन राखिन् भाडाको कोख ( भिडियो सहित )

रोचक
भारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ । राजस्थानका एक शहरमा बस्ने मिमी (कृति सेनन)को सपना बलिउडको हिरोइन बन्ने हो । उसलाई पैसाको जरुरत छ । अर्कोतर्फ ड्राइभर भानुप्रताप पाण्डे (पंकज त्रिपाठी) एक अमेरिकी दम्पत्ती लिएर घुमिरहेका छन् । ती दम्पत्तीलाई एक यस्तो युवतीको आवश्यकता छ, जसले भाडामा कोख दिन सकोस् । किनभने उनीहरु भाडामा कोख लिएर एउटा सन्तानको आमाबुवा बन्न चाहन्छन् । यसै क्रममा मिमी भेटिन्छिन् । उनलाई पैसाको खाँचो त छ नै । आफ्नो गर्भमा अरुको बच्चा हुर्काएबापत उनले लाखौं पैसा पाउनेछिन् । यही प्रलोभनमा परेर उनी सेरोगेसी सन्तान जन्माउन तयार हुन्छिन् । मिमीले घरवालालाई भन्छिन्, ‘मलाई
बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने प’ण्डित पक्राउ

बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने प’ण्डित पक्राउ

रोचक
काठमाडौं। बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हि’रास’तमा लिएको छ । ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले ए’क्सन लिएको हो । यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।यो बिहे पाकिस्तानको मि’रपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हि’न्दू हुन् र उनको नाम अशोक भे’ल भएको बताइएको छ । भिडियोमा अशोकले मि’रपुरखास जिल्लाको डि’गरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रि’तिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने प’ण्डित भगत भेललाई हि’रासतमा लिएको समाचारमा जनाइएको छ । प’ण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको वि’श्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गर
error: Content is protected !!