Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

ब्यानर पोष्ट

सावधान ! खाना खाँदा पानी पिउने व्यक्तिलाई हुन्छ यस्तो ख त रा ।

सावधान ! खाना खाँदा पानी पिउने व्यक्तिलाई हुन्छ यस्तो ख त रा ।

ब्यानर पोष्ट
पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा अस र गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने अ सर यस्ता छन्ः १.खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले खाना पच्दैन र एसिडि टीको समस्या आउँछ यसले पेट दुख्ने सम स्या पनि बढ्छ । २. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ,जसका कारण सरीरमा पर्याप्त उर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ । ३.खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन,जसका कारण क ब्जियतको सम स्या आउँछ । ४. खाना खाने बेला पानी पिउनाले डा इबेटिज को खत रा पनि बढ्छ । ५.सरीरमा युरिक एसि को मात्रा बढ्दछ । जसले मृ गौला तथा
रुघा खोकी लाग्दैमा को’रोना भनेर नडराउनुस्, यसरी गर्नुस् घरमै उपचार पक्कै निको हुन्छ।

रुघा खोकी लाग्दैमा को’रोना भनेर नडराउनुस्, यसरी गर्नुस् घरमै उपचार पक्कै निको हुन्छ।

ब्यानर पोष्ट
अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, ट'न्सील, ज्व'रोबाट ग्र'स्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दु'ख पाइन्छ भने अन्य स'मस्याहरु पनि थप हुँदै जान सक्छ । घाँटी खस खस हुने, नाक बन्द हुने, नाक चि'लाउने, खोकी लाग्ने, रुघाबाट ग्र स्त हुने, टाउको दु'ख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका स'मस्याहरु यस्तो बेलामा देखा पर्नु सामान्य नै हो । यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सि'किस्त बि'मारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ । बढ्दो चिसोको कारण हुने यी सम'स्याहरुबाट छु'टकारा पाउन समयमै औषधी 'उ'पचार गर्यौं भने यी सम'स्या त्यति ज'टिल या भ या' न क भने होइन । सुरुमै रुघा खोकीको लक्षण देख्ने बित्तिकै यसको हेरचाह र घरायसी औपधिमा लाग्नु उत्तम हुन्छ । यसका लागि हामी केही घरायसी उपाय यहाँ प्रस्तुत गर्दै छौं । तुलसीको
भारतको सहयोग लिएर भए पनि अब हामीले चीन सँगको सीमा सुर’क्षा गर्नुपर्छ : सरिता गिरी

भारतको सहयोग लिएर भए पनि अब हामीले चीन सँगको सीमा सुर’क्षा गर्नुपर्छ : सरिता गिरी

ब्यानर पोष्ट
पूर्व सांसद सरिता गिरीले नेपालले चीन तर्फको आफ्नो भू'मिको सु'रक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनु भएको छ । गिरीले आज विज्ञ'प्ति मार्फत चीन'तर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार अ'सफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनु भएको हो । गिरीले चीन सि'मानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ प'क्षले नेपालकै भूमिमा पसेर अ'श्रु ग्या'स प्र'हार गरेको र नाम्खा गाउँ पालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घा'इते भएको 'दाबी गर्नुभएको छ । भिडियो हेर्नुस यस घ'टनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मि'चेको नेपाली भूमि सहित नेपालले नयाँ न'क्सा जारी गर्दा गिरीले आ'पत्ति जनाउनु भएको थियो । देशकाे हि'तवि'रुद्ध अभिव्यक्ति र क्रियाक'लाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी नि'ष्का'सन गरेको छ । गिरीले भन्नुभएको छ,
दिनमा करिब तीन सय कोरोना सं’क्र’मितलार्इ निःशुल्क खाना खुवाउँछन यि ब्यक्ती

दिनमा करिब तीन सय कोरोना सं’क्र’मितलार्इ निःशुल्क खाना खुवाउँछन यि ब्यक्ती

ब्यानर पोष्ट
सामान्य अवस्था हुन्थ्यो भने विक्रम भँडेल यतिबेला औषधि बेच्नमै व्यस्त हुन्थे । डेढ महिनायता भने उनी महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्प'ता'लमा भर्ना भएका कोरोना सं'क्र'मितलाई निःशुल्क खाना बाँड्दै आएका छन् । ‘यो महा'मा'री मेरो लागि समाज सेवा गर्ने अवसर बन्यो,’ उनले भने । २० वर्षीय उनी पेसाले स्वा'स्थ्यकर्मी (फ'र्मासिस्ट) हुन् । हाल दिनमा करिब तीन सय सं'क्रमि'तका लागि खाद्य सामग्री जुटाउने र निःशुल्क खाना वितरण गर्ने काममा जुटिरहेका छन् । त्रिवि शिक्षण अ'स्प'तालमा ६० भन्दा बढी स्वा'स्थ्यकर्मी सं'क्रमि'त भएको थाहा उनले पाए । ती 'स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्यु'टी गर्छन्, घर जान पाउँदैनन् र क्वा'रेन्टा'इनमा बस्छन् भन्ने सुनेपछि उनको मन शान्त रहन सकेन । भिडियो हेर्नुस ‘महामा'रीमा स्वा'कर्मी बचाउनु भनेको धेरै बिरामीलाई सं'क्रम'ण मुक्त गराउनु हो,’ उनले भने, ‘स्वा'स्थ्यकर्मी नै
पैसा तयार पारी राख्नुस, डिस होम, चन्द्रा गिरी हिल्स र मध्य भोटेकोसीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा

पैसा तयार पारी राख्नुस, डिस होम, चन्द्रा गिरी हिल्स र मध्य भोटेकोसीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा

ब्यानर पोष्ट
सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानी गर्ने आकर्षण निकै बढ्दै गएको छ । यहि साता बाँ'ड'फाँ'ट भएको जनरल इन्स्योरेन्सको प्रारम्भिक निष्कासनमा करिब ८ लाख योग्य आवेदन परेको थियो । अहिले पनि २१ गतेबाट सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुलेको छ । उक्त इन्स्योरेन्सको आईपीओमा २ दिनमा नै साढे ५ लाखभन्दा बढी आवेदकले आवेदन दिइसकेका छन् । नेपाल धितोपत्र बोर्डले विशव लगा'नी कर्ता सप्ताह मनाइरहेको छ । अहिले पनि करिब एक दर्जन कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपीओ नि'ष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमध्ये केही कम्पनी बोर्डबाट धितोपत्र नि'ष्कासनको स्वी'कृति पाउने अन्तिम चरणमा छन् । केही कम्पनीले भने आवेदन दिएको वर्ष वित्तिसक्दा पनि आवश्यक कागजात पूरा गर्न नसक्दा बोर्डमा फाइल त्यतिकै अड्केर बसेको छ । वास्तविक क्षेत्रका केही कम्पनीको साथै हाइ'ड्
फेरि २ मा देखीयो कोरोना संक्रमण , नेपालमा पुगे ५१

फेरि २ मा देखीयो कोरोना संक्रमण , नेपालमा पुगे ५१

ब्यानर पोष्ट, समाचार
काठमान्डौ : वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।गत चैत ३० गते वीरगन्जको छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो। ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने हिजै निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।आज थपिएका दुबै संक्रमित पुरुष हुन्। उनीहरू एकजना मस्जिदका मलोना (पुजारी) हुन् भने एकजना महानगरका सफाई गर्ने नाइके दुबै ५० बर्षीय पुरूष रहेकाे बताइएकाे छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्की सकेका छन
तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान र प्रविधि, ब्यानर पोष्ट, भिडियो, मनोरञ्जन, रोचक, विचार, समाचार
काठमान्डौ: लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी बिराटनगरकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका कि तेईस वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।  ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए। तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियको थियो ।एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्‍याएका थिए।  शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो। तराई हस्प्टिलमा लगातार रि
error: Content is protected !!