Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

बिज्ञान र प्रविधि

एक शब्द बिर्सिंदा ३१ अर्ब रुपैयाँ स्वा’हा हुँदै, किन जान्नुस

एक शब्द बिर्सिंदा ३१ अर्ब रुपैयाँ स्वा’हा हुँदै, किन जान्नुस

बिज्ञान र प्रविधि
एक जना अर्बपति कम्प्युटर प्रोग्रामरले एउटा शब्द बि'र्सिएकै कारण ३१ अर्ब रुपैयाँ गुमा'उनु पर्ने अवस्था देखिएको छ। उनले त्यो शब्द सम्झिन सके तत्कालै उनको सबै पैसा फिर्ता आउँछ तर त्यो शब्द सम्झिन नसके उनको करिब ३१ अर्ब रुपैयाँ स्वाहा हुनेछ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाको सन फ्रान्सिस्कोका स्टिफन थोमसले एक पासवर्ड बिर्सिए । पासवर्ड सम्झिए उनी अर्बपति बन्नेछन् किनकि त्यो पासवर्डबाट उनले आफ्नो डि'जिटल पर्स खो'ल्न सक्नेछन् जहाँ करिब ३१ अर्ब रुपैयाँ छ । स्टिफनले वर्षौं पहिले क्रि'प्टोकरे'न्सी बिट'क्वाइन किनेका थिए । यो बिटक्वा'इन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले बिर्सिएका छन् । अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ । उनको डिजिटल वालेटमा कूल ७ हजार २ बि'टक्वाइन छ जसको मूल्य करिब २६ करोड २८ लाख डलर झण्डै नेपाली मुद्रा करिब ३१ अर्ब रुपैयाँ हुन आउँछ । आइरन नाम
कोरो’नाको खोप नेपालमा आउन कति समय लाग्ला त ? जान्नुस के भन्छ विश्व स्वास्थ्य संगठन

कोरो’नाको खोप नेपालमा आउन कति समय लाग्ला त ? जान्नुस के भन्छ विश्व स्वास्थ्य संगठन

बिज्ञान र प्रविधि
पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोु ना विरुुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परी क्षणकै क्रममा रहनु हो ।त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौ'तीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खो'प आउन ढिला हुने बताउनु भएको हो । “कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्
सावधान ! फेसबुक म्यासेन्जरमा देखियो यस्तो समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्नेछन्

सावधान ! फेसबुक म्यासेन्जरमा देखियो यस्तो समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्नेछन्

बिज्ञान र प्रविधि
सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो । म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । बिहिबार अपरान्हबाट अचानक उक्त समस्या आएको हो । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन । युरोपमा ४५ प्रतिशत फेसबुक प्रयोगकर्ताको म्यासेन्जरमा समस्या देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। डेलिमेलका अनुसार बुधवार म्यासेन्जरमा सन्देश पठाउन मिलेको छैन। त्यस्तै कतिप
तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान र प्रविधि, ब्यानर पोष्ट, भिडियो, मनोरञ्जन, रोचक, विचार, समाचार
काठमान्डौ: लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी बिराटनगरकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका कि तेईस वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।  ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए। तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियको थियो ।एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्‍याएका थिए।  शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो। तराई हस्प्टिलमा लगातार रि
error: Content is protected !!