
एक शब्द बिर्सिंदा ३१ अर्ब रुपैयाँ स्वा’हा हुँदै, किन जान्नुस
एक जना अर्बपति कम्प्युटर प्रोग्रामरले एउटा शब्द बि'र्सिएकै कारण ३१ अर्ब रुपैयाँ गुमा'उनु पर्ने अवस्था देखिएको छ।
उनले त्यो शब्द सम्झिन सके तत्कालै उनको सबै पैसा फिर्ता आउँछ तर त्यो शब्द सम्झिन नसके उनको करिब ३१ अर्ब रुपैयाँ स्वाहा हुनेछ ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाको सन फ्रान्सिस्कोका स्टिफन थोमसले एक पासवर्ड बिर्सिए । पासवर्ड सम्झिए
उनी अर्बपति बन्नेछन् किनकि त्यो पासवर्डबाट उनले आफ्नो डि'जिटल पर्स खो'ल्न सक्नेछन् जहाँ करिब ३१ अर्ब रुपैयाँ छ ।
स्टिफनले वर्षौं पहिले क्रि'प्टोकरे'न्सी बिट'क्वाइन किनेका थिए । यो बिटक्वा'इन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले
बिर्सिएका छन् । अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ । उनको डिजिटल वालेटमा कूल ७ हजार २ बि'टक्वाइन
छ जसको मूल्य करिब २६ करोड २८ लाख डलर झण्डै नेपाली मुद्रा करिब ३१ अर्ब रुपैयाँ हुन आउँछ ।
आइरन नाम