Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटबाट नै आखिरा किन  सन्यास लिने पूर्वकप्तान पारस खड्काले गरे घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट नै आखिरा किन सन्यास लिने पूर्वकप्तान पारस खड्काले गरे घोषणा

खेलकुद
काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्, मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’ उहाँले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गर्नुभएको थियो । उहाँले भन्नुभएकाे छ- ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु, मैदानभित्रका
सन्दीप लामिछाने म्यक्सवेल विरूद्ध अाज मैदानमा उत्रदै, यति बजे हुदैछ खेल

सन्दीप लामिछाने म्यक्सवेल विरूद्ध अाज मैदानमा उत्रदै, यति बजे हुदैछ खेल

खेलकुद
नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएसँगै आज आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सबाट मैदान उत्रने भएका छन्। को रोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका लामिछानेले क्लबका पछिल्ला ६ खेल गुमाएका छन्। तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलमा आज सन्दीप मैदान उत्रने भएका हुन्। नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया पुगेका सन्दीपले अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि शुक्रबारदेखि अभ्यासमा सहभागी भएका थिए। होर्वाट हुरिकेन्सको सातौं खेलमा सन्दीपले पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय बिहान ११:५० बजे सुरू हुनेछ। सन्दीपको क्लब अहिले ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ। न्दीपको टो
तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

तिनपटक आरडीटी टेस्ट गर्दा पोसेटीभ देखीयकी एक युवतीको मृत्यु

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान र प्रविधि, ब्यानर पोष्ट, भिडियो, मनोरञ्जन, रोचक, विचार, समाचार
काठमान्डौ: लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी बिराटनगरकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका कि तेईस वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।  ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए। तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियको थियो ।एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्‍याएका थिए।  शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो। तराई हस्प्टिलमा लगातार रि
error: Content is protected !!