Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Month: October 2020

घरको छतबाट अनाैठो आवाज आइरहन्थ्यो: ६ महिनासम्म वास्तै गरिनन, ६ महिनापछी हेर्दा दुनिया अचम्मित

घरको छतबाट अनाैठो आवाज आइरहन्थ्यो: ६ महिनासम्म वास्तै गरिनन, ६ महिनापछी हेर्दा दुनिया अचम्मित

अन्तर्राष्ट्रिय समाचार
छत बाट अनौठो आवाज आइ रहन्थ्यो। ६ महिना देखि यस्तो चलि रहेको थियो । दिन यसको जाँच गर्दा यस्तो वास्तवि कता खुल्यो कि खुट्टा मुनि बाट जमिन नै भा सियो।घ टना अमेरिकाको जर्जियाको हो। यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे। लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन्। उनले सोचिन् यो बाहिरको आवाज होला। तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते। लिजाले लगातार आवाज आइ रहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन्। उनले सहयोगको लागि विशेषज्ञ बोलाइन्।जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाख भन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए। यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए। विशेषज्ञले धुवाँको सह योगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि
को’रोनाबाट बच्नुस नत्र कोरोना उ’पचार गर्दा लागेको ऋणले मा’र्नेछ । को’रोनाको उप’चारमा दैनिक यति सम्म् रकम तिर्नुपर्छ।

को’रोनाबाट बच्नुस नत्र कोरोना उ’पचार गर्दा लागेको ऋणले मा’र्नेछ । को’रोनाको उप’चारमा दैनिक यति सम्म् रकम तिर्नुपर्छ।

समाचार
शुक्रराज ट्रपिकल तथा सरुवा रो'ग अ'स्पतालले पनिको रोना सं'क्र मितको उप चारका लागि धरौ टी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उप चार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट को रोना सं'क्र मितको उप'चार शुल्क लिने निर्णय भएको अ'स्पतालले जनाएको छ । अ'स्पतालले आ सी यू सहित भे'न्टि लेटरमा राख्नुपर्ने बि रामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ र ५० हजार धरौ टी रकम जम्मा गर्न भनेको छ । आ ईसी यूबाहेक भे'न्टि लेटरमा रहेका बिरा'मीको दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ र ३० हजार ध रौटी राख्नुपर्नेछ । क्याबिन आइ सोलेस नमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आ इसो लेसनमा बस्नेले दैनिक ३५०० उपचा'र खर्च तिर्नुपर्नेछ । उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अ'स्पतालले निकालेको सूचनामा उल्लेख छ । परिव परिचयपत्र वा सम्बन्धित प
जनस्वास्थ्य विज्ञले को’रोनालार्इ लियर दिय यस्तो चे’तावनी– को’रोना सं’क्रमित बढ्दै गए अब यस्तो हुन सक्छ

जनस्वास्थ्य विज्ञले को’रोनालार्इ लियर दिय यस्तो चे’तावनी– को’रोना सं’क्रमित बढ्दै गए अब यस्तो हुन सक्छ

समाचार
को रोनाभाइ रस सं'क्रमणको पछिल्लो दैनिक तथ्याङ्क हेर्दा नेपालमा अझै पनि सं'क्र'मणको दर बढ्ने जनस्वास्थ्य विज्ञले चि'न्ता व्यक्त गरेका छन् । जनस्वास्थ्य विज्ञ डा रवीन्द पाण्डे (समिर)ले परीक्षण निकै कम भएको र सं'क्रमण दर (प्रतिशत) धेरै भएको भन्दै चि'न्ता' व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै डा पाण्डेले काठमाडौं उपत्यकामा कोरो'ना सं'क्रमण दर बढेर वि'स्फोटको अवस्थामा पुगेको पनि बताएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ७९ जनाको आरटी पीसी आर विधिबाट न मूना परी क्षण गरिँदा २ हजार ५ सय ६ जनामाको रोनासं' क्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार २ सय ५७ जना अर्थात् ५०.१ प्रतिशत सं'क्रमित काठमाडौं उपत्यकाका मात्रै छन् । को'रोनासं'क्र'मणको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै डा पाण्डेले भनेका छन्, परी क्षण निकै कम भयो, सं'क्र'मण प्रतिशत धेरै भयो, काडमाडौं उपत्यकामा वि
शरिरको यी ६ अं’ग ठूला हुने महिलाहरुलाई कहिले पनि नछोड्नुस् ! निकै भाग्यमानी हुन्छन यि महिला

शरिरको यी ६ अं’ग ठूला हुने महिलाहरुलाई कहिले पनि नछोड्नुस् ! निकै भाग्यमानी हुन्छन यि महिला

रोचक
ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भा’ग ठूलो छ भने त्यसले धेरै कुरा सं’केत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अं’ग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदै छौँ पुरा पढनुहोला । १,हात शरिरको दुईवटै हात लामो भएका महिला हरुलाई जीवनमा ठूलो य’श आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ। २.कपाल ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँासिल गर्ने र परिवार लाई सुखी र खुशी राख्न सक्छन। ३,का’न शरिरका दुई वटै का’न ठूलो भएका महिलाहरु लामो आ’युको हुने र निकै भाग्य मानी हुने गर्छन। ४,घा’टी शास्त्रका अनुसार लामो घाँ’टी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिला हरुलाई समाजमा निकै मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ। ५,खुट्टा ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका
२० बर्षिय अविवाहित युवतीको प्रश्न : विवाह पूर्व पर पु’रुषसंग यौ’न सम्पर्क गरेको श्रीमानलाइ थाहा हुन्छ कि हुदैन ?

२० बर्षिय अविवाहित युवतीको प्रश्न : विवाह पूर्व पर पु’रुषसंग यौ’न सम्पर्क गरेको श्रीमानलाइ थाहा हुन्छ कि हुदैन ?

विचार
म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौ'न सम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसै सँग भयो भने त ठीकै छ तर अरू सँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौ*नसम्पर्क गरेको थाहा पाउँछ ? केटा साथी सँगको सम्बन्ध : तपाईंले केटा साथी सँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौ'नसम्प र्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला, दुई व्यक्ति बीचको अन्त रङ्ग रोमा न्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारी रिक रूपमा यौ'नसम्पर्कराख्ने ध्येयले प्राथमिकता पाउँदैन ।प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथ साथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्
एकदमै खुसीको खबर !!! अाजको दिनमा मात्र यति धेरै जना को रो ना स’ङक्र’मण मुक्त

एकदमै खुसीको खबर !!! अाजको दिनमा मात्र यति धेरै जना को रो ना स’ङक्र’मण मुक्त

समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६८ जना डि स्चार्ज भएका छन् । सं क्र मितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिले सम्म डि स्चार्ज हुनेको संख्या १०५४८८ रहेको छ । यस अघि विही बारको तथ्यांक अनुसार नेपालमा कोरोना सं'क्र'म'णमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरो ना भा इरसको सं'क्र'मण पुष्टि भएको छ । योसँगै कोरोना सं क्र मितको संख्या १ लाख ५३ हजार ८पुगेको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रा लयको शुक्रबारको तथ्यांक अनुसार नेपालमा हाल सम्म को'रोनाका सक्रि'य सं'क्र'मितको संख्या ४६ हजार ६९१ रहेको छ । यस अघि विहीबारको तथ्यांक अनुसार नेपालमा को'रोना सं'क्र'मितको संख्या १ लाख ४८ हजार ५०९ रहेको थियो । देशभर पछिल्लो २४ घण्टामा १७ जनाको को रोनाबाट मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयका अनु सा
एक दमै दु’खद खबरः को रोना स’ङक्र’मणको कारण अाज मात्र यति धेरैको मृ’त्यु

एक दमै दु’खद खबरः को रोना स’ङक्र’मणको कारण अाज मात्र यति धेरैको मृ’त्यु

समाचार
काठमाडौं- कोरो नाबाट थप १७ जनाको मृ'त्यु देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाबाट मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइर सबाट मृ'त्यु हुनेको संख्या ८२९ पुगेको छ । नेपालमा सं'क्र'मित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्या'न ग'एको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरो ना भा इरसको सं'क्र'मण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार नेपालमा हालसम्म को'रोनाका सक्रि'य सं'क्र'मितको संख्या ४६ हजार ६९१ रहेको छ । यसअघि विहीबारको तथ्यांक अनुसार नेपालमा को'रोना सं'क्र'मितको संख्या १ लाख ४८ हजार ५०९ रहेको थियो । पछिल्लो २४ घण्टामा थप २६६८ जना को रोना सं'क्र'मणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं'क्र'मण भएर नि'को हुनेको संख्या हालसम्म १ लाख ५
BREAKING !! अाजको दिनमा मात्र यति धेरैमा भेटियो कोरो ना स’ङक्र’मण

BREAKING !! अाजको दिनमा मात्र यति धेरैमा भेटियो कोरो ना स’ङक्र’मण

समाचार
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरो ना भा इरसको सं'क्र'मण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार नेपालमा हालसम्म को'रोनाका सक्रि'य सं'क्र'मितको संख्या ४६ हजार ६९१ रहेको छ । यसअघि विहीबारको तथ्यांक अनुसार नेपालमा को'रोना सं'क्र'मितको संख्या १ लाख ४८ हजार ५०९ रहेको थियो । पछिल्लो २४ घण्टामा थप २६६८ जना को रोना सं'क्र'मणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं'क्र'मण भएर नि'को हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अ'स्पतालबाट सं'क्रम'ण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना सं'क्र'म'णमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० रहेको थियो ।
म दुईटा श्रीमान राख्छु, मान्छ त यो समाज ? दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुईटा श्रीमान राख्न दिंदैन ? पुरा पढनुहोस

म दुईटा श्रीमान राख्छु, मान्छ त यो समाज ? दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुईटा श्रीमान राख्न दिंदैन ? पुरा पढनुहोस

रोचक
रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगि कताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो वि ,किनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै वि,किनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान का गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ :- महिला झनबोad,ल्ड हुँदै गएपछि परिवारमा बिखण्ड न आइरहेको छ भन्छन्, हो त ?मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको
दशैंको मुखमा काठमान्डू बासीलाइ आयो दु ख द खबर।जो कोहीलाइ पक्कै चित्त बुझ्दैन,पुरा पढ्नुहोस

दशैंको मुखमा काठमान्डू बासीलाइ आयो दु ख द खबर।जो कोहीलाइ पक्कै चित्त बुझ्दैन,पुरा पढ्नुहोस

समाचार
जिल्ला प्रशासन कार्यालय काठ माडौंले दशैंमा अत्या वश्यक नपरी घर बाहिर न निस्किन अपिल गरेको छ । सहायक प्रमुख जिल्ला अधि कारी जीवन प्रसाद दुलालले विशेष अनुरोध जारी गर्दै यस्तो अपिल गरेका हुन् । काठमाडौंमा सं क्र मण तीव्र गतिमा बढेको र दैनिक सं क्रमि तको आधा भन्दा बढी काठ माडौंमै भेटिने गरेको उल्लेख गर्दै उनले भनेका छन्– ‘व्यक्ति गत तथा सामू हिक रूपमा सचे तता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाड बाड मनाऊँ, अति आवश्यक नभई घरबाट बाहिर न निस्किऊँ, घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी माप दण्डको अनि वार्य पालना गरौं/गराऔं ।
error: Content is protected !!