
खुसीको खबरः प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो नै यति धेरैले हेरे
काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्री ओलीले आफै सामाजिक सञ्जालमा आएका कुराहरुको निकै गहिरो अध्ययन गर्छन । उनी सामाजिक सञ्जालमा आएका विषयमा चासो र रुची राख्छन् । यद्धपी उनको फेसवुक र ट्वीटर भने सचिवालयले चलाउने गरेको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला ।
ट्वीटर र फेसवुकमा सकृय प्रधान मन्त्री ओलीले टिकटक एकाण्ट पनि खुलेको हो । ओलीको सचि वालयका अनुसार
@kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्री पहिला देखि नै फेसबुक र ट्विटरमा भएपनि युवा पुस्ता माझ
रहेको टिकट कमा पनि उनका गति विधि राख्न टिक टक प्रयोग गरिएको सचिवा लय सदस्यले बताएका छन् । प्रधानमन्त्रीको भिडियो
टिकटकमा अपलोड पनि भइसकेको छ । उनको पहिलो भिडियो अहिले सम्म एक लाख जनाले हेरिसकेका छन् ।
टिकटकले प्रधा नमन्त्