Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

Day: November 1, 2020

आज आईतबार, आजको दिनमा सूर्य भगवानको पुजा आजा गर्नाले मनोकामना पुरा हुने

आज आईतबार, आजको दिनमा सूर्य भगवानको पुजा आजा गर्नाले मनोकामना पुरा हुने

विचार
हिन्दू धर्म अनुसार आइतबार सूर्य देवको बार मानिन्छ । सूर्य देवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दु ष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपा सनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्य देवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ । तपाईंले जीवनमा कुनै तनाव झेलि रहनु भएको छ भने सूर्यदेव लाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्य देवको कृपा बाट व्यक्तिलाई समाजमा मान सम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजा बाट टाढा हुनेछ । हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, परा क्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानु पर्दछ । साथै खानामा नुन तेल मिसाउनु हुँदैन । व्रत बस्ने हरुले रातो वस्त्र लगाउँदा सूर्य देव प्रसन्न हुन्छन
कार चालकले सुर्ती खाई खोल बाग्मती किनारमा फालेपछि भयो यस्तो …

कार चालकले सुर्ती खाई खोल बाग्मती किनारमा फालेपछि भयो यस्तो …

समाचार
वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् । वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा शङ्खमूल नदी किनारमा वा ७ च २४७५ नंको कार चालकले सुर्ती खाएर खोल नदी किनारमा फालेको देखेपछि अभियानकर्मी डा लक्ष्मी पौडेल नेतृत्वको समूहले फोहर टिप्न लगाएको हो । शङ्खमूल क्षेत्रको वाग्मती र मनोहरा नदी किनारको दोभान क्षेत्रमा ३९० औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाउनुभयो । यसैगरी पशुपति क्षेत्रको भष्मेश्वरघाट परिसरमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा विगत हप्ताभन्दा सफा भेटिएको उहाँले जानकारी दिनुभयो । विष्णुमती माथिल्लो भेग सफाइ अभ
बैंकले झुक्किएर ३१ करोड खातामा हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि भयो यस्तो

बैंकले झुक्किएर ३१ करोड खातामा हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि भयो यस्तो

अन्तर्राष्ट्रिय समाचार
अष्ट्रेलियामा एक युवतीले बैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर आफ्नो खातामा हालि दिएपछि सबै पैसा खर्च गरिदिएकी छन् । उनले खातामा पैसा आएको थाहा पाएपछि सबै खर्च गरिदिएकी हुन् । मलेशियन छात्रा क्रिस्टीन जियाशिन ली को खातामा उक्त रकम पुगेको हो । बैंकलाई आफ्नो गल्ती महसुस हुँदा सम्म ती छात्राले सबै पैसा खर्च गरिदिएकी थिइन्। भिडियोको लागी तल थिच्नुहोला । २०१२ मा बैंकले छात्राको खातामा पैसा हालेको थियो तर २०१४ मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रिस्टीनले ११ महिना नै महंगो सामान खरिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन्। बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रिस्टीनलाई पैसा फिर्ता गर्न भने तर क्रिस्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जानकारी बैंकलाई दिएकी थिइन् ।बैंकले ती युवतीमाथि मु’द्दा दा’यर गरेको छ ।
error: Content is protected !!