Sunday, January 24www.babalkhabar.com : For your kind information
Shadow

Day: November 25, 2020

हेर्नुहोस, यो एउटा आलुको मुल्य १२ करोड ! किन होला त?

हेर्नुहोस, यो एउटा आलुको मुल्य १२ करोड ! किन होला त?

रोचक
काठमाडौँ– एउटा आलुको मुल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकीने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञा त युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् । उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । आलूको प्रिन्टको तीन भर्सन रहेको छ । आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को फोटो भने उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताएका छन् । वाइन पिउँदाको समयमै
ह्वात्तै घटयो सुनको मुल्य , तोलाको यति पुग्यो

ह्वात्तै घटयो सुनको मुल्य , तोलाको यति पुग्यो

समाचार
सुन तोलामा एक हजार सस्तियो,तोलाको जम्मा यती काठमाण्डाै – सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ । तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो । कोरोना भाइरस विरुद्धको खोप सफल हुन लागेका खबर तथा अमेरिका नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पार्ने यसअघिका विभिन्न निर्णयहरु उल्टाउने संकेत देखिएपछि सुनको भाउ घट्न थालेको सुन व्यवसायीहरु बताउँछन् ।
error: Content is protected !!