
एउटै कुकुरको मूल्य २२ करोड ! किन त ? पुरा खबर पढनुहोस
एजेन्सी– कुकुर घरपालुवा जनावर हो । मालिकको रक्षा गर्ने भएकाले कुकुर घरमा पालिन्छ । कुकुर प्रेमीहरु धेरै हुन्छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा कुकुरको औधी हेरचाह गरिन्छ । कुकुरका विषयमा धेरै कुराहरु सबैलाई जानकारी भए पनि कुकुरको मुल्य सुनेर आश्चार्य लाग्न सक्ला । चीनमा तिब्बतियन मास्टिफ प्रजातिको एउटा कुकुर करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा) बेचिएको छ । भिडियो हेर्नको लागी तल थिच्नुहोला ।
प्रपर्टी डेवलोपर नाम गरेका एक ५६ वर्षीय व्यक्तिले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् ।
शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ) मा बेचेका छन् ।
‘मिड.डे.डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगो