
गाउँलेहरुले यो किन बाँचेको होला भनिदिंदा असाध्ययै रुन मन लाग्छ, जस्तो भएपनि मेरो छोरा हो मलाई त अरुकोभन्दा यसैको धेरै माया लाग्छ, (भिडियोसहित)
बागलङ्गको बडीगाढ गाउँपालिकामा एउटा यस्तो बालक छन् । जस्लाई देखेर कोही गाउँलेहरु भूत भन्दै तर्सिन्छ भने कोही यस्तो पनि किन
बाँचेको होला भनेर श्राप छन् रे । सबैबाट हेला पाएर पनि बाँचिरहेका ती बालक हुन् रमेश परियार । उनी १५ वर्षका छन् । उनकी
आमाको भनाई अनुसार उनी जन्मिएको १० दिनपछि उनको छालामा देखा परेको सम'स्याका कारण अहिले रमेशको पुर्ण रुपले कालो
भईसकेका छन् ।
कालो छाला हुनु स्वभाविक नै हो । हाम्रो गाउँघरमा धेरै त्यस्ता कालो वर्ण गरेका मानिसहरु छन् । तर रमेशको छाला भने कालो मात्र
नभएर उनी कु'रुप पनि छन् । उनी शुरुमा झ्वाट्ट हेर्नेहरु साँच्चै तर्स'न्छन् । भाई बहिनीहरुमा माईलो रमेश छाला रो'गी हुनुका साथै अपां'ग
पनि छन् । उनको शरीरै भरी घा'उहरु छन् । जस्को कारण उनी सामान्य मानिस जसरी हिं'ड्डुल गर्न भने सक्दैनन् । उनी एउटा लौरोको
साहारामा आफ्नै घरआँगनमा हिंड्छन् ।
रमेशको उप'चारको