Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

Day: December 3, 2020

कोरीया जान चाहनेको लागी खुसीको खबरः कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

कोरीया जान चाहनेको लागी खुसीको खबरः कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

अन्तर्राष्ट्रिय समाचार
कोरोना मा हामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समया वधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभि ड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउन सँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो । बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकल गायतसँग कोरियामा इपिएस अन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी को रोना महा मारीको कारणले प्रवेशम रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो । छलफल पश्चात् छ महिना रोस्टर अवधि बढाउने र
error: Content is protected !!