
२२ वर्ष’का युवकका ३ जना श्रीमती, तीनै जना मिलेर खोज्दै-छन् चौथी सौता !
सौता भन्ने शब्द महिलाहरु-लाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदा’हरणहरु छन् । महि’लाहरु निकै सहनशील हुन्छन् तर विवा’हित महिला’ले सहनै नसक्ने कुरा हो – सौता ।
उनीहरु अरु धेरै कुरा स’हन सक्छन् तर आफ्नो श्रीमान:लाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौता’को खोजी गरिरहेका छन् । भिडियोको लागि तल थिच्नुस ।
गल्फ टुडेका अनुसार अद’नान नामका यी पाकि:स्तानी युवकले २२ वर्षको उमेरसम्म आइ’पुग्दा तीन बिहे गरिस’केका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रमिती उनीसँगै छन् ।
पाकिस्तानको सियाल-कोटका अदनानको चर्चा अहिले विदेश:सम्म पुगेको छ । मुस्लिम समुदा’यमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।भिडियोको