Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

Day: January 1, 2021

२२ वर्ष’का युवकका ३ जना श्रीमती, तीनै जना मिलेर खोज्दै-छन् चौथी सौता !

२२ वर्ष’का युवकका ३ जना श्रीमती, तीनै जना मिलेर खोज्दै-छन् चौथी सौता !

रोचक
सौता भन्ने शब्द महिलाहरु-लाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदा’हरणहरु छन् । महि’लाहरु निकै सहनशील हुन्छन् तर विवा’हित महिला’ले सहनै नसक्ने कुरा हो – सौता । उनीहरु अरु धेरै कुरा स’हन सक्छन् तर आफ्नो श्रीमान:लाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौता’को खोजी गरिरहेका छन् । भिडियोको लागि तल थिच्नुस । गल्फ टुडेका अनुसार अद’नान नामका यी पाकि:स्तानी युवकले २२ वर्षको उमेरसम्म आइ’पुग्दा तीन बिहे गरिस’केका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रमिती उनीसँगै छन् । पाकिस्तानको सियाल-कोटका अदनानको चर्चा अहिले विदेश:सम्म पुगेको छ । मुस्लिम समुदा’यमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।भिडियोको
फेरी लोडसेडिङको हल्ला चलेको बेला बिधुत प्राधिकरणले भन्यो यस्तो

फेरी लोडसेडिङको हल्ला चलेको बेला बिधुत प्राधिकरणले भन्यो यस्तो

समाचार
बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा सम'स्या नभएको प्रष्टिकरण दिएको छ ।प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युत्भार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको छ । छोटो समयमा विद्युत् आपूर्तिमा अवरोध हुन गएको भन्दै प्राधिकरणले बिजुली काट्न नपर्ने र विद्युतभार कटौतीको अवस्था नभएको समेत जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले भने“ विद्युत्का उपभोक्ताको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने वाध्यता रहन्छ । हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक, निजी क्षेत्रको उत्पादन र अपुग भएको बिजुली भारतबाट आयात गरिएको छ ।” विद्युत् माग अनुसार नै बराबर आपूर्ति गरिराखेको कारणले विद्युत्भार कटौती नभएको र भविष्यमा पनि नगरिने उनको भनाइ छ ।
ओलीले भने – ‘मेरो कदमलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानी नबुझिदिनु’

ओलीले भने – ‘मेरो कदमलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानी नबुझिदिनु’

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फो'होरी राजनी'ति वि'रुद्ध आफू लाग्ने बताएका छन् । नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाले त्यस्ता फो'होरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे। बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उनले बालबालिकाले प्रत्यक्ष राज'नीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधा'नविरो'धी तथा बेइमा'नीका रुपमा नबुझ्न आग्रह गर्दै राज'नीति बिग्रि'एमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए। प्रम ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरो'ध गर्नेहरु कोही नजिक आएर नबुझिकन वि'रोध गर्ने, कोही विरोधका लागि वि'रोध गर्न
नयाँ वर्षको सुरुवात भय सँगै सुनको मुल्य ह्वात्तै बढयो

नयाँ वर्षको सुरुवात भय सँगै सुनको मुल्य ह्वात्तै बढयो

समाचार
अंग्रेजी नयाँ वर्षको सुरुवात सँगै नेपाली बजारमा सुनको मुल्य बढेको छ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रति तोला रु ४०० ले उकालो लागेको छ । छापा वाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रति तोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुन चाँदी व्यवसायी महा सङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रति तोला रु ९४ हजारमा कारो वार हुने गरी मूल्य नि र्धारण भएको छ । सो सुन बिही बार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा का रोवार भएको छ । साभार जनबोली
सुवास नेम्वाङलाई देख्दा मुसुमुसु हाँस्छन् प्रधानमन्त्री, कारण भने यस्तो

सुवास नेम्वाङलाई देख्दा मुसुमुसु हाँस्छन् प्रधानमन्त्री, कारण भने यस्तो

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सं'सद वि'घटन गर्नुअघि आफ्ना अति निकट नेताहरूसँग समेत छलफल नगरेको खुल्दै आएको छ। पुस ५ गतेको म'न्त्रि परिषद बैठकमा प्रधानमन्त्री ओलीले अक'स्मात सं'सद वि'घट'नको प्रस्ताव ल्याएका थिए। प्रधानमन्त्रीको सो प्रस्तावमा ओली निकट मन्त्री प्रदीप ज्ञवालीले म'न्त्रिपरिषद बैठकमै प्रश्न उठाएका थिए। प्रधानमन्त्रीको कदमको संवैधानिक र राजनीतिक औचित्य पुष्टि हुन नसक्ने भन्दै सं'सद वि'घटन निर्णय नलिन उनले सुझाएका थिए। 'सं'सद विघ'टनको राज'नीतिक र संवै'धानिक औचि'त्यबारे ज्ञवालीले सम्झाउनु भएको थियो,' उनलाई उद्धृत गर्दै एक मन्त्रीले भने, 'मन्त्री ज्ञवालीले यसो भन्दै गर्दा प्रधानमन्त्रीले उहाँलाई रोक्नुभयो।' म'न्त्रि परिषदमा विमति जनाए पनि मन्त्री ज्ञवलीले ओलीको कदमको प्र'तिवाद बाहिर आएर गरेनन्। ओलीले उनलाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आफूनिकट नेत
error: Content is protected !!