
चर्चित भारतीय क्रिकेटर सौरभ गांगुली अस्प’ताल भर्ना,
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा बी सीसी आईका अध्यक्ष सौरभ गांगुली अस्प'ताल भर्ना भएका छन् ।
छातीमा पी'डा भएपछि उनलाई कोलकाता स्थित वुडल्याण्डस अस्प'ताल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृद'यघा'त भएपछि अस्प'ताल भर्ना गरिएको बताएका छन् ।
बी सीसी आईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए ।
शनिबार बिहान भने उनको स्वा'स्थ्यमा सम'स्या देखिएको थियो ।
उनको स्वा'स्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ । देनिक अनलार्इनबाट साभार