Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 2, 2021

चर्चित भारतीय क्रिकेटर सौरभ गांगुली अस्प’ताल भर्ना,

चर्चित भारतीय क्रिकेटर सौरभ गांगुली अस्प’ताल भर्ना,

अन्तर्राष्ट्रिय समाचार
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा बी सीसी आईका अध्यक्ष सौरभ गांगुली अस्प'ताल भर्ना भएका छन् । छातीमा पी'डा भएपछि उनलाई कोलकाता स्थित वुडल्याण्डस अस्प'ताल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृद'यघा'त भएपछि अस्प'ताल भर्ना गरिएको बताएका छन् । बी सीसी आईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए । शनिबार बिहान भने उनको स्वा'स्थ्यमा सम'स्या देखिएको थियो । उनको स्वा'स्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ । देनिक अनलार्इनबाट साभार
जापानबाट अायो यस्तो चिन्ताजनक खबर, पुरा पढनुहोस

जापानबाट अायो यस्तो चिन्ताजनक खबर, पुरा पढनुहोस

अन्तर्राष्ट्रिय समाचार, समाचार
टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आप'त कालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरो'नाभाइरस'को तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ स'ङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि स'ङ्क्र'मण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् । गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरू सँग मिलेर को रो'नाभा इरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए । जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा स'ङ्क्र'मण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सा'वधानीलाई बताएको तर यो उपायले मात्र को
भुलेर पनि यस दिशामा बसेर नखानुहोस् खाना,नत्र दिनुहुनेछ दुु’र्भाग्यलाई निम्तो

भुलेर पनि यस दिशामा बसेर नखानुहोस् खाना,नत्र दिनुहुनेछ दुु’र्भाग्यलाई निम्तो

रोचक
वास्तुले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। वास्तुशास्त्रले शुभ र अशुभ दिशा निर्देशनहरू र हरेक कामहरू गर्नको लागि नियमहरू वर्णन गर्दछ। वास्तुमा केहि दिशाहरू शुभ मानिन्छन्, जबकि केहि दिशा निर्देशनहरूलाई केही कामका लागि अशुभ मानिन्छ। वास्तु शास्त्रमा दिइएका नियमहरू पालना गरेर तपाईं सफलता र खुशी प्राप्त गर्न सक्नुहुनेछ। आजको लेखमा, हामी खाना खाने क्रममा वास्तुको कुन नियमहरू पालना गर्नुपर्छ भनेर भन्नेछौ । खाना खाने समयमा यी विशेष चीजहरूको ख्याल राख्दा भगवानको अनुग्रह हुन्छ र तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ। वास्तुशास्त्रमा, पूर्व र उत्तर दिशा खानको लागि उत्तम मानिन्छ। यी दुवै दिशाहरूलाई भगवानको निवास मानिन्छ। पूर्वी वा उत्तर दिशामा बसेर खाँदा परमेश्व'रको कृपा हुन्छ, आयु बढ्छ र उर्जा बढ्छ।दक्षिण दिशालाई यमको दिशा मानिन्छ, त्यसैले दक्षिण तिर मुख फर्काएर खानेकुरा कहिल्यै नखानुहोस्। यसले द
एकै छिनमा मुसाले भ्यायो १२ लाख रुपैया

एकै छिनमा मुसाले भ्यायो १२ लाख रुपैया

रोचक
मुसाले एटी एममा राखेका १२ लाख रुपैयाँ पैसा का’टेको फोटो सामा जिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो । टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।
सन्दीप लामिछाने म्यक्सवेल विरूद्ध अाज मैदानमा उत्रदै, यति बजे हुदैछ खेल

सन्दीप लामिछाने म्यक्सवेल विरूद्ध अाज मैदानमा उत्रदै, यति बजे हुदैछ खेल

खेलकुद
नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएसँगै आज आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सबाट मैदान उत्रने भएका छन्। को रोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका लामिछानेले क्लबका पछिल्ला ६ खेल गुमाएका छन्। तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलमा आज सन्दीप मैदान उत्रने भएका हुन्। नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया पुगेका सन्दीपले अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि शुक्रबारदेखि अभ्यासमा सहभागी भएका थिए। होर्वाट हुरिकेन्सको सातौं खेलमा सन्दीपले पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय बिहान ११:५० बजे सुरू हुनेछ। सन्दीपको क्लब अहिले ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ। न्दीपको टो
टप ४४ मा परेनन स्ट्राइकर विमल घर्तीमगर, कारण भने यस्तो

टप ४४ मा परेनन स्ट्राइकर विमल घर्तीमगर, कारण भने यस्तो

समाचार
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन्। तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि कार्यवाहक मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ५८ खेलाडीबाट १४ खेलाडीलाई हटाएका हुन्। शुक्रबार एन्फाले दोस्रो चरणमा ४४ खेलाडी छनोट भएको जनाएको छ। प्रशिक्षणको क्रममा विमल घा इते भएका थिए। विमल उप चार गर्न कतार जाने तयारीमा छन् । यस कारण उनी पहिलो चरणबाटै बाहिरिएका हुन्। टोलीबाट बाहिरिने अन्य खेलाडीमा अधिकांश खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा परेका थिए । बाहिरिने खेलाडीहरूमा गोलरक्षक देव लिम्बू, डिफेन्डर रन्दीप पौडेल, अमित तामाङ, मिडफिल्डर जय गुरुङ, नितिन थापा र रजत तिवारी, स्ट्राइकर दीपेश आलेमगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन पहिलो चरणबाट बाहिरिएका छन्। विक्रम राना र विमल राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । लामा र घर
चैतमा काठमान्डाै अार्इपुग्ने भयो मेलम्ची खानेपानी

चैतमा काठमान्डाै अार्इपुग्ने भयो मेलम्ची खानेपानी

समाचार
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी चैतसम्ममा राजधानी पुर्‍याइने भएको छ। गत असारमा सुरुङमा सम स्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सीडीई राजेन्द्र पन्तले जानकारी दिए। जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्ट मासमेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको छ। प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ। पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोष जनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तले बताए। गत असारमा फुटेका दुईवटा ढोकाल
प्रधानमन्त्रीले दिन दिनै आइजा भन्नु हुन्छ, त्यहाँ काम छैन त्यसैले म जान्न

प्रधानमन्त्रीले दिन दिनै आइजा भन्नु हुन्छ, त्यहाँ काम छैन त्यसैले म जान्न

समाचार
सत्तारूढ दल विभाजन हुँदा नेकपा उपाध्यक्ष वामदेव गौतम हालसम्म कुनै कित्तामा उभिएका छैनन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आ आफूतिर तान्ने प्रयास भने गरिरहेका छन्। त्यसैले वामदेवले अब के गर्छन् भन्ने चासो सबैतिर छ। वामदेव राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि शुक्रबार पहिलो पटक राष्ट्रिय सभा बैठकमा सहभागी भए। बैठक सकिएपछि संसद भवनमा उनले पत्रकारहरु सँग छोटो प्रतिक्रिया पनि दिए। सो क्रममा उनले प्रधानमन्त्री ओलीले आफूतर्फ तान्न फकाइरहेको खुलासासमेत गरे। उनले भने, ‘प्रधानमन्त्रीले दिनदिनै बोलाइरहनु भएको छ। तर, त्यहाँ केही काम छैन। त्यसैले म त्यहाँ जान्न।’ त्यसो त नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारमात्र वामदेवसँग भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए। वामदेवले प्रचण्डसँगको भेटबारे भने, ‘हामीतर्फ आउनुहोस भन्नु भयो, तर मैले आउन सक्दि
२०२१ को पहिलो दिनमै यति धेरै बच्चाहरूले जन्म लियका छन , जान्न्ुस

२०२१ को पहिलो दिनमै यति धेरै बच्चाहरूले जन्म लियका छन , जान्न्ुस

समाचार
नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मि एको युनिसेफले जनाएको छ। “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने। ‘गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चु नौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले को रोनाभा इरसको महामा रीमा राम्रो व्यवस्थापन गरेको पाइयो’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन्। अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन्। कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बना
‘अहिले प्रधानमन्त्री र प्रचण्डबीच कुनै सहमति भइहाले माधव नेपालको ‘हार्टफेल’ हुन्छ,

‘अहिले प्रधानमन्त्री र प्रचण्डबीच कुनै सहमति भइहाले माधव नेपालको ‘हार्टफेल’ हुन्छ,

समाचार
सत्तरुढ दल नेकपा यतिबेला दुई समूहका विभाजित बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघ'टन गरेपछि विभाजित बनेको नेकपाको एउटा समूहको नेतृत्व प्रधा'नमन्त्री समेत रहेका अध्यक्ष ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपालले गरेका छन्। प्रचण्डलाई साथ दिने पूर्व एमालेको संख्या धेरै छ। त्यसमा पनि वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल प्रचण्ड नेतृत्वको नेकपामा लागेका छन्। अहिले प्रचण्ड समूहबाट प्रचण्ड र माधव नेपाल अध्यक्ष बनेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन्। बुधबार प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। आफ्ना पूर्व सहकर्मीको श्रीमती अस्प'ताल भर्ना भएको थाहा पाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरी सीता दाहालको स्वा'स्थ्य लाभको कामना पनि गरे। ‘अहिले प्रधानमन्त्री र प्रच
error: Content is protected !!