Saturday, February 27www.babalkhabar.com : For your kind information
Shadow

Day: January 3, 2021

मैले लोडसेडिङ्ग अन्त्य गरेको हुँ , कुलमानले होइन : मन्त्री रायमाझी

मैले लोडसेडिङ्ग अन्त्य गरेको हुँ , कुलमानले होइन : मन्त्री रायमाझी

समाचार
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई आफूले ल्याएकाे बताएका छन् । यसअघि मन्त्री भएकाे प्रयासका कारण लाेडसेडिङ हटेकाे उनदे दावी गरे । पहिले विद्युत नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता हालौं भन्ने स्थितीमा पुगेको पनि उनले दावी गरे। गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमान घिसिङलाई आफूले ल्याएको दावी गरे। ‘कुलमानजीलाई मैले ल्याएर ठिक्क पारेको हुँ, उनले भने,‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।’ थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै उनले ट्रान्समिटर लाईन नहुँदा वि द्युत खेर जाने अवस्थामा रहेको बताए। उर्जा क्षेत्रसंग सम्बन्धित एमसि सी परियोजना परिमार्ज नसहित लागु हुनुपर्ने उनले बताए। हित विप रितका बुँदा हटाएर एमसिसी लागु गर्दा नेपाललाई फ
सुत्ने बेड मुनि यस्ता चिज झुक्कियर पनि नराख्नुस नत्र हुनेछ यस्तो

सुत्ने बेड मुनि यस्ता चिज झुक्कियर पनि नराख्नुस नत्र हुनेछ यस्तो

रोचक
वास्तुशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जसमध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु वीच अविश्वास पैदा गरिदिन्छन् । वास्तुशास्त्र अनुसार सुत्ने कोठामा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । १. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह वा ड्राईङ रुममा नै राख्नुपर्छ । सबै मानिसहरुलाई
यस ठाउँमा दैनिक ११ घण्टा लोडसेडिङ, एसईईकाे तयारी गरिरहेका विद्यार्थीलाई समस्या

यस ठाउँमा दैनिक ११ घण्टा लोडसेडिङ, एसईईकाे तयारी गरिरहेका विद्यार्थीलाई समस्या

समाचार
हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी स मस्यामा परेका छन् । लोडसेडि'ङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा सम स्या भएको छ । कोरोना स'ङ्क्र'मण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् । हुम्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले को'रोना त्रा'सका कारण गएकाे चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभा'वित बनेको हो। हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसे'डिङ हुँदा निरा'शा छाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि द
नेपालका यि यि ठाउँमा पानी पर्ने सम्भावना, जान्नुहोस कहाँ कहाँ पर्नेछ पानी

नेपालका यि यि ठाउँमा पानी पर्ने सम्भावना, जान्नुहोस कहाँ कहाँ पर्नेछ पानी

समाचार
देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महा शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महा शाखाको अनुमान छ । भोलि देखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसम विदको भनाइ छ । पश्चिमी वायूको प्रभावले प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविद सजिना शाक्यले बताउनुभयो । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको
error: Content is protected !!