
सरकारी गाडी घाँस बोक्ने र तरुनी बोक्ने गरेको पाईएपछि जाजरकोटमा आगजनी, सहि गरे कि गलत ?
काठमान्डौ -: कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आगजनी भएको छ। प्रदेश सभा सांसद सिंह जाजर कोटबाट निर्वाचित हुन् ,कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीमा भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे अज्ञा त समुहले आग जनी गरेको पाईएको हो’।
गाडी आजग नीबाट पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय जाज रको टले जनाएको छ’ । गाडी किन जाज रकोटमा गएको थियो भन्ने भने खुलेको छैन ,उक्त नब्मरको गाडी केहि महिना अगाडीमात्र घाँस बोक्नमा प्रयोग भएको थियो ,तेस्तै सो गाडी कहिले होटेलमा तरुनी बोक्ने कार्यमा समेत प्रयोग भएको पाईएपछि वि वादमा ता नीएको थियो’।
https://theabpresentsnepal.com/ बाट साभार गरीएको हो ।