
लाखौँ मानिसमध्ये कुनै एकले मात्र देख्छन् यस्तो सपना, तपाईले देख्नुभएको त छैन ?
यसमा केही शङ्का नै छैन कि जब मानिस सुत्छ त निन्द्रामा कुनै न कुनै सपना देखेकै हुन्छ । हुन त यो कुरा अलग हो कि केवल
रातमा सुतेको समयमा नै होइन दिनमा सुतेको समयमा पनि व्यक्ति कुनै न कुनै सपना देखेर सुतेकै हुन्छ ।
कुनै वयक्तिका सपना त यति अजिब हुन्छन् कि त्यसलाई देखेकै हो भनी सत्य मान्न पनि मुस्किल हुन्छ । यानी यसलाई प्रस्टसँग भन्ने
हो भने कुनै मान्छे यस्तो सपना देख्छन् कि जसलाई सुनेर हरेककोई हैरा'न हुन्छ । यस्तो अवस्थामा सपनालाई बुझ्नु मानिस भन्दा परको कुरा हो ।यहीँ यदि ज्यो ति षशास्त्रको कुरालाई हेर्ने हो भने कुनै सपना यस्ता पनि हुन्छन् कि जो लाख मानिसहरु मध्ये कुनै एक मानिसलाई मात्र आउँदछ ।
यस्तो सपना व्यक्तिलाई तब आउँछ जब उसको जीवनमा करोडपति बन्नेको योग काफी मात्रामा प्रबल हुन्छ । यदि तपाईलाई पनि
यस्तो कुनै सपना आएको छ भने सम्झनुहोस् तपाईको पनि करोडपति बन्ने योग आएको छ ।
यस