
३ महीनादेखी बे’पत्ता श्रीमतीलाई श्रीमानले लगे घर, खुसी हुदै श्रीमतिले य’स्तो भनिन् (हेर्नुस् भिडियो)
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला,
अर्को खबर
काठमाडौँ,पुस । कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष
नपुग्दै भत्किएको छ ।भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेम तोमा संरच ना टा लटुल पारेर दुरुस्त बनाउन खोजे
पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण
गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् ।
भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो । बाँध
निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन्, ‘स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो ।
बाँध नै कमजोर