Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 7, 2021

सन्सार भर प्रसिद्ध हास्य कलाकार मिस्टर बिनले लिए बिदा, कारण यस्तो

सन्सार भर प्रसिद्ध हास्य कलाकार मिस्टर बिनले लिए बिदा, कारण यस्तो

मनोरञ्जन
बिश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनलाई अब मिस्टर विनका रुपमा देख्न पाइने छैन । उनले कला क्षेत्रबाट विदा लिएका छन् । उनले अब मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् । पेशाले इन्जिनियर रोवान एट्कीन्सन पहिलो पटक ३ दशक अघि यो भूमिकाबाट हास्य जगतमा उदाएका थिए । उनको हास्य साम्राज्य फैलिँदै गयो र टेलिभिजनमा सर्वसाधारणको पहुँचसँगै उनी बिश्वभर चर्चित हुँदै गए । तर अहिले आएर मिस्टर विनको भूमिकाका लागि विश्व प्रसिद्ध हास्य कलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् । आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर विनको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको रोवानले बताएका छन् । यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर विनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा छ । उनी अहिले ६५ वर्षका भए । अब उनले यस्
चिसोबाट जोगिन म’दिरा सेवन गर्दै हुनुहुन्छ भने होसीयार !

चिसोबाट जोगिन म’दिरा सेवन गर्दै हुनुहुन्छ भने होसीयार !

रोचक
अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । यति तपाईं जाडो भगाउने बहानामा म’दिरा से'वन गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है । शरीर न्यानो बनाउने भन्दै म’द्यपान गर्नुलाई निकै जो'खिम हुने चिकि'त्सकहरू बताउँछन् । धु’मपान र म’द्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो भ्रम मात्र भएको चिकित्सक बताउँछन् । त्यतिमात्रै होईन चिकित्सकले खुलाएका छन्, ‘म’द्यपानका कारण शरीर चिसो चाहिँ हुन्छ, तातो होइन । यो भ्रम हो । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृ'त्यु समेत भएका घ'टनाहरु समेत हामीले देखेका छौँ । चि'कित्सकहरु भन्छन्, ‘यस्तो समयमा मद्य'पान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने सम'स्या हाइ'पोथर्मिया हुनसक्छ । त्यसैले यो विषयमा सा'वधान हुनुपर्छ ।’ जाडो मौसममा स्व'स्थ्य व्यक्तिको शरीरको ताप'क्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९.
error: Content is protected !!