
जब बैंकमा पैसा लिन ला’श पुग्यो , कर्मचारीको सा’तो गयो
भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्म चारीको सा’तो गयो । पटना छेउको शा’ह जहाँ पुर था’ना क्षेत्रको सि’ गरिया वांमा केनरा बैंकको शाखामा ला’श पैसा लिन पुगेको हो । यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो ।
मृ’त्युपछि गाउँले हरुले अ’न्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारी सँग मा’गे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् । यो कुराले रिसाएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए ।
लगभग ३ घण्टा सम्म बैंकमा महेशको ला’श त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँ लेलाई दिएर वि’वाद सुल्झाए । पैसा पाए पछि गाउँ लेहरुले महेशको ला’श लिएर अ’न्तिम सं’स्कारको लागि गए ।खासमा महेशको बिहे भएको थिएन र उनको परि वारमा पनि कोही थ