
आज बिहानै करेन्ट लागेर भाले हात्तीको मृ’त्यु
सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करे न्ट लागेर एउटा हात्तीको ज्या' न गए को छ । दैनिक रुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय ता रमा वि द्युत् प्र'वाह भई भाले हात्तीको मृ 'त्यु
भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगर पालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृ'
त्यु भएको इलाका प्रह'री कार्यालय क'डर बोनाका प्र
हरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो । हात्तीको मृ
त्युको घट
नाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताउनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । सो क्षेत्र मात