Saturday, February 27www.babalkhabar.com : For your kind information
Shadow

Day: January 9, 2021

आज बिहानै करेन्ट लागेर भाले हात्तीको मृ’त्यु

आज बिहानै करेन्ट लागेर भाले हात्तीको मृ’त्यु

समाचार
सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करे न्ट लागेर एउटा हात्तीको ज्या' न गए को छ । दैनिक रुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय ता रमा वि द्युत् प्र'वाह भई भाले हात्तीको मृ 'त्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगर पालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृ' त्यु भएको इलाका प्रह'री कार्यालय क'डर बोनाका प्र हरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो । हात्तीको मृ त्युको घट नाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताउनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । सो क्षेत्र मात
ट्रम्पले तुरुन्त राजीनामा नदिय यस्तो कडा कार्य गर्न निर्देशन !

ट्रम्पले तुरुन्त राजीनामा नदिय यस्तो कडा कार्य गर्न निर्देशन !

अन्तर्राष्ट्रिय समाचार
। सभामुख नान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रा जिनामा नदिए संसदबाट महाअ'भियोग लगाएर हटाइने बताएकी छिन्। पेलोसीले सञ्चारकर्मी हरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले तुरुन्त रा जिनामा नदिए महा भि'योग प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएकी छिन्। साथै उनले भनेकी छिन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै राजिनामा दिनुहुन्छ भन्ने आशा छ।’ उत्तर कोरियाली नेता किमद्धारा अमेरिकालाई स'त्रुतापूर्ण नीतिको अ'न्त्य गर्न आग्रह २५ पुस : उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रु तापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उत्तर कोरि'याको सर'कारी समाचार समिति, केसिए'नएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरु द्ध अमेरिकाले पहिलेदेखि नै सत्रु तापूर्ण नीति लिएकोले त्यसको अन्त्यका ल
श्रीमती र १२ वर्षीय छोरा हुँदा हुँदै दोस्रो विवाह गरेपछी भयो यस्तो

श्रीमती र १२ वर्षीय छोरा हुँदा हुँदै दोस्रो विवाह गरेपछी भयो यस्तो

रोचक
जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आ'रोपमा एक जोडीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रह'री कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मोइब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई प'क्राउ गरेको जनाएको छ । इलाका प्रह'री कार्यालय कञ्चनरुपका प्रह'री नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उ'जुरीमा बहु विवाह गरी कञ्चनरुप स्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई प'क्राउ गरिएको जानकारी दिनुभयो । कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँ पालिका–३ का मन्सी मिंयाकी छोरी हुन् । भोक्रा हामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आ'रोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको तले बताउनुभयो । पीडित सप्तरीको खडक नगर पालिका–१० फुल बडिया स्थित माईत विस्थापित हुनुहुन्छ । उहाँको १२ वर्षीय छोरा हुनुहुन्छ ।
कस्तो भाडामा कस्तो खाना कुरा पकाउने ? थाहा छैन भने जान्न्ुहोस

कस्तो भाडामा कस्तो खाना कुरा पकाउने ? थाहा छैन भने जान्न्ुहोस

रोचक
खाना पकाउन अनुकुलता र स्थान अनुसार फरक फरक धातुको भाडाँको प्रयोग गरिन्छ । तर कतिपय अवस्थामा जान अन्जानमा कुन खाना कुन धातुको भाडाँमा पकाउने भन्नेबारे जानकारी नहुदाँ यसले हाम्रो स्वास्थ्यमा अस'र गर्दछ । हामीले कस्तो खानेकुरा कस्तो भाँडामा पकाउने त ? १. पित्तल पित्तलको भाडाँमा धेरै नुनिलो खानेकुरा पकाउनु हुदैँन, अन्यथा फुड प्वा'इजन हुनसक्छ । पित्तलको भाडाँमा नुन र अम्लको प्रतिक्रिया हुन्छ । २. तामा पहिलेको समयमा तामाको भाँडाको धेरै प्रयोग गरिन्थ्यो । पित्तलमा जस्तै यसमा पनि अम्ल र नुनको प्रतिक्रिया हुन्छ । त्यसैले तामाका भाडाँमा अमिलो परिकार पकाउनु हुदैँन । ३. एल्मुनियम अहिले प्रायः सबैको घरमा एल्मुनियमको भाडाँ हुने गर्दछ । चाडैँ अणु सक्रिय हुने भएकाले एल्मुनियम चाडै तातिन्छ । त्यसैले हल्का प्रकारको खाना एल्मुनियमको भाँडामा खाना पकाउनु हानिकारक हुन्छ । ४. स्टेनलेस स्टिल
श्रिमान श्रिमती नै मृ’त फेला , श्रिमान पल्टिरहेको र श्रिमती झु’ण्डीयको अवश्थामा फेला

श्रिमान श्रिमती नै मृ’त फेला , श्रिमान पल्टिरहेको र श्रिमती झु’ण्डीयको अवश्थामा फेला

समाचार
काठमाडौंको टोखा स्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृ'त फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती 'मृ'त अवस्था'मा फेला परेका हुन् । ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृ'त अवस्थामा भेटिएको महा नगरीय प्र'हरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए । कोठा भित्र मृ'त अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको श'व प्र'हरी'ले ब'रामद गरेको छ । पत्नी सुदिक्षा चाहिँ झु'ण्डि एको अवस्था'मा फे'ला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ । घट'ना स्थलमा रग'त लागेका अवस्था'मा सि'लौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको ह'त्या गरेर आफु झु'ण्डि एको हुनसक्ने प्र'हरीको प्रार'म्भिक अनुसन्धान निष्कर्ष छ । उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समय अघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । श'व पो'ष्टमार्ट'मका लागी त्रिवि शि'क
सत्य बोल्ने समय आयो भन्दै सपनाले मुख खोलिन , अर्को बर्ष बीबीसीमा तपाईंहरुकै नाम आवोस

सत्य बोल्ने समय आयो भन्दै सपनाले मुख खोलिन , अर्को बर्ष बीबीसीमा तपाईंहरुकै नाम आवोस

भिडियो
सपना रोका मगर को हुन् ? हिजोका दिनसम्म कसैले चिन्दैन थिए । नजिकबाट चिन्नेले घृणा गर्थे सपनालाई । उनीहरुले भन्थे, ‘छ्या, यस्तो काम पनि गर्ने हो ?’ सिमित व्यक्तिले सपनालाई ‘सा'हसी युवती’ भन्दै तारिफ गर्थे । तर, सपनालाई न तारिफको जरुरत थियो, न त कसैको घृ'णाबाट विल'चित नै थिइन् । विश्वव्यापी महा'मारीको रुपमा फैलिएको कोरो'ना संक्र'मण बिच पशुपति आर्यघा'टमा वेवारिसे श'व जलाइरहेकी हुन्थिन् । जलिरहेका शवको धुवाँसँगै उनी कर्ममा हराउँथिन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली १०० महिलाका रूपमा छनोट भएपछि सपनाको पहिलो भनाइ थियो, ‘के म त्यही सपना हुँ ?’ अर्थात् सुरुमा पत्यारै लागेन । तर, जब म्यासेस र मोबाइलमा बधाईका घण्टी बज्न थाल्यो, तबमात्र उनी सपनाबाट व्यूझिन् । र, एउटा कुनामा लुकेर आँसु खसाइन् । त्यो आँसु खुसीको नभएर आफ्नो विगत र वर्तमानको थियो उन
error: Content is protected !!