Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

Day: January 10, 2021

ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो लागेपछी

ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो लागेपछी

मनोरञ्जन, रोचक
आफ्नो शरीरमा थरी थरीकी ट्या'टु खोपाएकी बेलायती मोडल जिल हार्डे न रलाई अहिले डेटि'ङ प्रस्तावको ओइरो छ । २४ लाख फलो अर्स रहेको आफ्नो इन्स्टा ग्राम एकाउन्ट मार्फत यसअघि उनले डेटि'ङ प्रस्तावका लागि आफु खुला रहेको जनाएकी थिइन् । का मूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डे'टमा जान को चाहन्छ ?’ यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजार भन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् । एक प्रयोग कर्ताले लेखेका छन्, ‘म पनि जान चाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको म'ज्जा लिनेछु ।’ एक प्रयोग कर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाई स सँग डेटका लागि सम्प र्कमा रहि रहनेछु ।’ इन्स्टा ग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् । भिडियो हेर्नुहोस रातोपाटि बाट
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भन्न्ुभयो यस्तो

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भन्न्ुभयो यस्तो

ब्यानर पोष्ट
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अख'ण्ड'ताका निम्ति एकताको गाँ'ठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वरा'जाले यसको औचित्य हिजो, आज र भविष्य'मा पनि रहने जनाएका हुन् । उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्र ममा देशको आवश्यकता र जनताको चाहना हुँदा शा हवंशीय रा'जाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधा'निक रा'जतन्त्र'को मर्या'दा अ'नुरुप व्यव'हार भएको समेत प्र'स्ट पारेका छन् । पूर्वराजा शाहले शाहवं शीय राजाहरुले राज'ग'द्दी त्या'ग्ने सम्मको उच्च सा'हस र इमा न्दा'री दर्शाएको स्मरण गर्दै आफुहरुको निम्ति देश र जनताको हि'त नै सर्वोपरी रहँदै आएको बताएका छन् । शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा रा'जनीति भन्नु नै देशको सेवाको उच्चतम साधन
सिरहामा एक हप्तामा नै दुर्इ २ जनाको शंकास्पद अवस्थामा श’व फेला

सिरहामा एक हप्तामा नै दुर्इ २ जनाको शंकास्पद अवस्थामा श’व फेला

समाचार
सिरहाको अर्नन्हा गाउँपालिका– १ बुढिया चापमा एक पुषको श'व फेला परेको छ । शुक्रवार बाट हरा इरहेका अवला भन्ने करिव ५५ वर्षीय राजकुमार ठाकुरको श'व गाउँ नजीकैको रहरी बारीमा फेला परेको हो । प्र'हरीले घट'नाबारे अनुस'न्धान भइरहेको जनाएको छ । जिल्ला प्र'हरी कार्यालय सिरहाका एसपी एसपी उमाशंकर चर्तुवेदीका अनुसार घ'टनाको विभिन्न कोणबाट अनु सन्धान भइरहेको भन्दै एक दुई दिनभित्रै यसको नतिजा बाहिर आउने बताएको छ ।शरीरको विभिन्न भागमा चो'टहरु देखिएका उनलाई ह'त्या गरि फालिएको हुन सक्ने प्र'हरीले जनाएको छ । रहरीबारी नजीकै फुटबल खेलिरहेका बालहरुले खेल्दै गरेको बल त्यहाँ पुगेपछि स्थानीयले जानकारी पाएर प्र'हरीलाई खबर गरेका थिए । चारदिन अगाडि सिरहाको गोलबजार नगरपालिका ६ डोहटीयामा एक किशोर मृ'त फेला परेका थिए । सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययानरत गोलबजार नगरपालिका १२ हरिप
error: Content is protected !!