Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 11, 2021

डिभो’र्सको ८ वर्षपछि पूर्व श्रीमान् बि’ते, उनले १३ दिने कि’रिया गरिन्

डिभो’र्सको ८ वर्षपछि पूर्व श्रीमान् बि’ते, उनले १३ दिने कि’रिया गरिन्

विचार
डि'भोर्सपछि कानु'नी रूपमा श्रीमान्-श्रीमती अल'ग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्।मृ'त्युप छि एकअर्काको का ज-किरि या गर्नु पर्ने बा ध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डि'भोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज कि'रिया गरेकी छन्। तुलसीपुर उपमहान गरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्व श्रीमान् विष्णु बेलवासेको मृ'त्युपछि हिन्दु परम्परा अनुसार १३ दिन कोरा बारेर 'का'जकिरि'या गरेकी हुन्। डि'भोर्स गरेका श्रीमानको मृ'त्युपछि घरमै १३ दिनसम्म कि'रिया बसेर दुई दिनअगाडि मात्रै शुद्ध शा'न्तिको काम सकेको भण्डारीले सेतोपाटीलाई बताइन्। भण्डारीका पूर्वपति बेलवासेको गत पुस १२ गते कोहलपुरमा वि'षादी सेव नबाट मृ'त्यु भएको थियो। ‘उहाँले दिउँसो वि'षादी सेवन गर्नु भएको रहेछ,’ भण्डारीले भनिन्, ‘त्यो थाहा पाए
पैसा नबुझाएको भन्दै रामजी रामले दिन पायनन् एमबिबिएस चौथो वर्षको परीक्षा

पैसा नबुझाएको भन्दै रामजी रामले दिन पायनन् एमबिबिएस चौथो वर्षको परीक्षा

समाचार
वीरगन्जस्थित नेसलन मेडिकल कलेजले रामजी रामलाई परीक्षा दिनबाट रोकेको छ। सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले परीक्षा हलबाटै निकालिदिएको छ। 'म परीक्षा हलमा छिरेको एक मिनेटमात्र भएको थियो त्यहाँ रहनुभएका सरले विधि प्रक्रिया मिलेको छैन भनेर बाहिर निकाल्दिनु भयो,' रामजीले सेतोपाटीसँग भने। उनले आफू अहिले पनि परीक्षा हलबाहिर नै रहेको जानकारी दिए। उनले भने, 'अहिले म र मेरो अर्को साथी पंकजकुमार राम परीक्षा हलबाहिर नै छौं। माथि साथीहरूको परीक्षा भइरहेको छ।' आफूले लाग्ने शुल्क बुझाए पनि कलेजले अन्य शुल्कको नाममा नतिर्नु पर्ने शुल्क माग्दै परीक्षा दिनबाट रोकेको रामजी बताउँछन्। 'मैले होस्टलको मेस र बिजुली शुल्कबापत कलेजलाई ८ लाख ११ हजार ५ सय बुझाएको छु तर कलेजले मलाई वार्षिक शुल्क र बढुवा शुल्क भन्दै थप ७ लाख ५० हजार १३१ रुपैयाँ शुल्क तिर्नुपर्छ भनेको
१२ वर्षपछि भाइरल भएको ‘फूलबुट्टे सारी’ को कथा यस्तो रैछ

१२ वर्षपछि भाइरल भएको ‘फूलबुट्टे सारी’ को कथा यस्तो रैछ

रोचक
अचेल टिकटकले पुराना गीत हिट बनाइदिएर धेरै सर्जकलाई रमाइलो झ'ट्का' दिन थालेको छ। यस्तो झट्का पाउनेमध्ये राजनराज सिवाकोटी सबभन्दा भाग्यमानी हुन्।आफैंले बिर्सेको एउटा पुरानो गीतले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको छ। गीत हो— फूलबुट्टे सारी। हजारौंले टिकटक बनाएको यो गीतमा दर्जनौंले युट्युब कभर भिडिओ बनाएका छन्। सार्वजनिक भेला, सार्वजनिक यातायातदेखि रेस्टुरेन्टमा यो गीत गुन्जिरहेको छ। बाटो हिँड्दै गर्दा पनि कसै न कसैले यो गीत गुनगुनाएकै हुन्छन्। 'फूलबुट्टे सारी' राजनराजको शब्द-संगीतमा १२ वर्षअघि रेकर्ड भएको गीत हो। यो गीत गायक मार्मिक लामाले गाएका थिए। राजन भन्छन्, 'यो गीत मेरो स्मृतिबाट हराउन लागिसकेको थियो।' संगीत क्षेत्रमा निष्क्रिय भइसकेका मार्मिकलाई त यो गीतबारे झनै वास्ता थिएन। राजन राज सिवाकोटी। तस्बिर सौजन्यः राजनराज सिवाकोटीको फेसबुक एकाएक टिकटकमा यो गीतको भिडिओ बन्न थाल्यो।
दुःखद खबर सँगै घुम्न गएका साथीले च’क्कु हाने पछि ज्या’न गयो

दुःखद खबर सँगै घुम्न गएका साथीले च’क्कु हाने पछि ज्या’न गयो

समाचार
काठमाडौंमा च'क्कु प्र'हार गरी ह'त्या गरेको आ'रोपमा प्रह'रीले एक जनालाई प'क्रा'उ गरेको छ। महानगरीय प्र'हरी परिसर, काठमाडौंले मकवानपुर थाहा नगरपालिका-६ घर भई बुढा निलकण्ठ नगर पालिका-११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राजसिंह ठकुरीलाई पक्रा'उ गरेको छ। परिसर प्रवक्ता प्र'हरी नायब उपरीक्षक(डिएसपी) प्रमेश विष्टका अनुसार उनलाई सोमबार बिहान चितवनबाट प'क्रा'उ गरी काठमाडौं ल्याइएको हो। गत बिहीबार उनले बुढानिलकण्ठ- १ चिसेनीको सडकमा आफ्ना साथी २१ वर्षीय सुशील तामाङ माथि च'क्कु प्र'हार गरेका थिए। च'क्कु प्र'हार गरी उनी ग'म्भीर घाइते भएको डिएसपी बिष्टले बताए। उनको त्रिवि शि'क्षण अ'स्प'तालमा उप'चारको क्र'ममा आइतबार मृ'त्यु भएको थियो। महानगरीय प्र'हरी वृत्त, महाराज गन्जले उनी माथि थप अनु'स'न्धान गरिरहेको छ। वृत्तका प्रमुख डिएसपी रोशन खड्काका अनुसार उनीहरू दुबै जना मिल्ने साथी हुन्। बिह
error: Content is protected !!