
डिभो’र्सको ८ वर्षपछि पूर्व श्रीमान् बि’ते, उनले १३ दिने कि’रिया गरिन्
डि'भोर्सपछि कानु'नी रूपमा श्रीमान्-श्रीमती अल'ग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन,
दुबै स्वतन्त्र हुन्छन्।मृ'त्युप छि एकअर्काको का ज-किरि या गर्नु पर्ने बा ध्यता त झन् हुँदै हुँदैन।
दाङमा भने एक जना महिलाले डि'भोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज कि'रिया गरेकी छन्।
तुलसीपुर उपमहान गरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्व श्रीमान् विष्णु बेलवासेको मृ'त्युपछि हिन्दु परम्परा अनुसार १३ दिन कोरा बारेर 'का'जकिरि'या गरेकी हुन्।
डि'भोर्स गरेका श्रीमानको मृ'त्युपछि घरमै १३ दिनसम्म कि'रिया बसेर दुई दिनअगाडि मात्रै शुद्ध शा'न्तिको काम सकेको भण्डारीले सेतोपाटीलाई बताइन्। भण्डारीका पूर्वपति बेलवासेको गत पुस १२ गते कोहलपुरमा वि'षादी सेव नबाट मृ'त्यु भएको थियो।
‘उहाँले दिउँसो वि'षादी सेवन गर्नु भएको रहेछ,’ भण्डारीले भनिन्, ‘त्यो थाहा पाए