
लाइसेन्स निकाल्न चाहानेहरूलार्इ अति नेै खुसीको खबरः अब लाइसेन्स ट्रायलमा सामान्य गल्तीले फेल नहुने !
सवारी चालक अनुमति पत्रको मापद'ण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको क'डा मापद'
ण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
यो प्रस्ताव अनुसार कुनै सानो ग'ल्तीले ट्रा'यल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर
हमालले सेतोपाटी लाई जानकारी दिए।
'अहिले ट्रा'यल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारी साधन चलाउन जान्नेहरू पनि सामान्य ग'ल्तीमा
फे'ल हुँदा बिचौ'लि याकहाँ जाने सम'स्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,' उनले भने।
हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै 'एट
(८)' मा छिरेदेखि ट्रा'यल पूरा गरेर ननिस्किउञ्जेल सम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
यो ट्रा'यलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास