
आफ्नो श्रिमानले धेरै माया गरेको भन्दै पत्नीले मागिन् डि’भोर्स
पति पत्नीबीच झै'झ गडा हुँदा,मन नमिल्दा तथा पतिले राम्रो सँग पालन पोषण नगर्दा पति पत्नी बीच डि
भो'र्स हुने गरेको त थाहा भएकै कुरा हो। तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले
लोग्नेले बढि माया गर्दा पनि डि भो र्स माग्दा रहेछन्। पत्यारै नलाग्ने यो घट' ना युएइको हो।
ती महिलाले आफ्नो लोग्ने सँग डि भो'र्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन्। कि त्यो सुन्दैमा अनौठो लाग्दछ। लोग्नेले आफुलाई
आवश्यकता भन्दा धेरै माया गरेको उनको आ'रोप छ ।एक वर्ष अघि विवाह गरेकी ती महिलाले हालै अदा'तमा डि'भोर्सका लागि
निवे'दन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ। अदा
ल'तमा भएको बहसका क्रममा उनले इज लासमा भनेकी छिन्, मेरो पति न त म सँग झ'ग डा गर्छन्।
न त मलाई कहिल्यै चि न्तित हुन दिन्छन्। लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक