
शाहरुख खानलाई चलचित्रको कथा सुनाउन एक निर्देशकले यस्तो सम्म गरेपछि भयो हङगामा
एजेन्सी – सन् २०१८को अन्तिममा शाहरुख खानको एक चलचित्र रिलिज भएको थियो। उक्त
चलचित्रबाट शाहरुखले धेरै आशा गरेका थिए। चलचित्रको नाम थियो ‘जिरो’।
उक्त चलचित्रले बक्सअफिसमा खासै कमाल देखाउन सकेन। चलचित्र फ्लप भयो। त्यसपश्चात शाहरुख यसरी हच्किए कि २ वर्ष बिति
सक्दा उनको एक चलचित्र पनि रिलिज भएको छैन। भारतीय संचार माध्यमहरुका अनुसार ‘जिरो’ फ्लप भए पश्चात शाहरुख चलचित्रको स्क्रिप्टलाई लिएर ग'म्भीर भएका छन्।
यति बेला शाहरुखका प्रशंसकहरु उनको नयाँ चलचित्रको पर्खाईमा छन्। शाहरुख चलचित्रहरुमा खासै नदेखिएपनि उनको माग
भने कम भएको छैन।
उमेरले ५५ वर्ष लागिसक्दा पनि उनको माग घटेको छैन। शाहरुखलाई भेट्न सर्वसाधारण प्रशंसक र शुभचिन्तक मात्र नभई
निर्देशक र निर्माताहरु समेत मरिहत्ते गर्छन्।
यसै बीच शाहरुखसँग सम्बन्धित एक खबरले धेरैलाई चकित बनाइरहेको छ। खबर के हो भने – बेंगलुरुका एक फिल्म निर