
गर्भवती र यस्ता समस्या भएका बिरामीले भुलेर पनि नखानुहोस् मेवा, नत्र यस्तो खतरा
विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रो'गहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ। यसमा भिटामिन सी को भण्डार हुन्छ।
यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ। कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ।
ज'न्डिस हुने स्वम्भावाना : मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा ज'न्डिस र अस्थमा जस्ता खत'रनाक रो'गहरूको सम्भवना निकै बढ्छ। मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ।
किड्नीमा पत्थरी : हुनत: मेवाको सेवनले क्या'न्सर, हाइ'परटेन्शन, ब्लड भेसेल डिस अर्डरबाट सुरक्षा मिल्छ तर एक
अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरी'को सम'स्या उ'त्पन्न हुनसक्छ।
मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ। तर मेवा गर्भ'वती महिलाले खानु हुँद