Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 17, 2021

केपी ओली भन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्या’उने ?

केपी ओली भन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्या’उने ?

समाचार
रामेछाप। नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओली भन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहे'प्‍न चेता'वनी दिएका छन्। ‘म प्रधानम न्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आ'क्रोश पोखे– ‘मलाई केटो भनेर जिस्क्या'उने ?’ ‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचान सहित उभिएर बोल्दैछु’, आइतबार रामे छापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले आ'क्रोश पोखे– ‘उहाँ केपी ओलीको छुट्टिएको छैन होला।’ सभामा उपस्थित कार्य कर्तालाई भ ट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना न हुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्या'दा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने। नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधि स
सुन किन्न् चाहनेहरूको लागी अत्यन्तै खुशीको खबर, पुरा पढनुस

सुन किन्न् चाहनेहरूको लागी अत्यन्तै खुशीको खबर, पुरा पढनुस

समाचार
काठमाडौँ – हप्ताको पहिलो दिन नै आज सुनको मूल्य घटेको छ। बिहिबारको तुलनामा शुक्रबार केहि बढेको सुनको मूल्य आइतबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैंयाले घटेको छ। आइतबारको गिरावटसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय कायम भएको छ। यस अगाडी शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ५ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य नेपाली बजारमा ९१ हजार ३ सय कायम भएको छ। यस अगाडी शुक्रबार तेजाबी सुनको मूल्य ९२ हजार थियो। आइतबार कायम भएको सुनको मूल्य ४६ दिन यताकै कम रहेको छ। मङ्सिर १७ गते प्रतितोला ९१ हजारमा कारोबार भए पश्चात सुनको आज जति सस्तो कुनै पनि दिन भएको थिएन। चाँदीको मूल्य सुनको मात्र नभई आज चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज च
error: Content is protected !!