Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

Day: January 19, 2021

भविष्यमा तपाईलाई हार्ट अट्याक हुन्छ वा हुँदैन्, अब समय अगावै पत्ता लगाउन सकिने

भविष्यमा तपाईलाई हार्ट अट्याक हुन्छ वा हुँदैन्, अब समय अगावै पत्ता लगाउन सकिने

समाचार
हार्ट अ'ट्याक अर्थात हृ'दयघा'तको समस्या हुन्छ वा हुँदैन भनेर पहिलै पत्ता लगाउन सकिने वैज्ञानिकले दाबी गरेका छन्। हृद'यघा'तका बारेमा अध्ययन गरेका अस्ट्रेलियाका केही वैज्ञानिकले एक्सरेको सहयोगबाट मानिसलाई भविष्यमा हृ'दयघा'त हुन्छ वा हुँदैन भनेर पत्ता लगाउन सकिने दाबी गरेका हुन्। मुटुसँग जोडिएको महाधमनीमा जब क्याल्सियमको मात्रा अधिक हुने गर्छ, तब हृ'दय'घात हुने खतरा ४ गुणा बढी हुन्छ। अध्ययनका अनुसार विश्वमा सबैभन्दा बढी मृ'त्यु हृ'दय'घा'त कारण हुने गरेको छ। अब एक्स रेको सहयोगमा हजारौँको जीवन बचाउन सकिने वैज्ञानिकको दाबी छ। अध्ययन गर्ने अस्ट्रेलियकाको एडिथ कोवन यूनिभर्सिटीका प्रोफेसर जोश लेविसका अनुसार धेरै मानिसलाई हृद'यसँग सम्बन्धी स'मस्या आफूमा भएको थाहा हुने गरेको छैन्। न त उनीहरुलाई धमनीमा क्या'ल्सियम जम्मा भएको कुनै लक्षण नै महशुस हुने गर्छ। महाध'मनी शरीरको त्यो भाग हो,
एकदमै दु’खःद खबर फुटपाथमा सुतिरहेका २० जना मानिस माथि च’ढ्यो ट्र’क, १३ जनाको मृ’त्यु

एकदमै दु’खःद खबर फुटपाथमा सुतिरहेका २० जना मानिस माथि च’ढ्यो ट्र’क, १३ जनाको मृ’त्यु

समाचार
फु'टपाथमा सुति'रहेका २० जना मानिसमाथि ट्रक च'ढ्दा १३ जनाको मृ'त्यु भएको छ। भारतको गुज रातमा फुट पाथमा सुतिरहेका व्यक्तिलाई ट्रकले 'कु'ल्चि'दा १३ जनाको मृ'त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृ'त्यु हुने सबै जना मज'दूर रहेको र राज स्थान निवासी भएको त्यहाँको प्रह'रीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्। दुर्घ'टना गए राति किम माण्डवी सडक खण्ड अन्र्तगत पालोड गाम नजिकै भएको थियो। फु'टपाथमा सुतिरहेका परिवार माथि ट्रक च'ढ्दा १२ जनाको घ'ना स्थलमै मृ'त्यु भएको थियो भने ८ जना ग'म्भिर घा'इते भएका थिए। घा'इते मध्ये १ जनाको उप'चारका क्रममा ज्या'न गएको बताइएको छ। अन्य घा'इतेको उप'चार जारी छ। प्रह'रीले दु'र्घट'नामा संलग्न ट्रक ड्राइभर र क्लीन'रलाई नि'यन्त्र'णमा लिएको छ।
error: Content is protected !!