
भविष्यमा तपाईलाई हार्ट अट्याक हुन्छ वा हुँदैन्, अब समय अगावै पत्ता लगाउन सकिने
हार्ट अ'ट्याक अर्थात हृ'दयघा'तको समस्या हुन्छ वा हुँदैन भनेर पहिलै पत्ता लगाउन सकिने वैज्ञानिकले दाबी गरेका छन्।
हृद'यघा'तका बारेमा अध्ययन गरेका अस्ट्रेलियाका केही वैज्ञानिकले एक्सरेको सहयोगबाट मानिसलाई भविष्यमा हृ'दयघा'त हुन्छ वा हुँदैन भनेर पत्ता लगाउन सकिने दाबी गरेका हुन्।
मुटुसँग जोडिएको महाधमनीमा जब क्याल्सियमको मात्रा अधिक हुने गर्छ, तब हृ'दय'घात हुने खतरा ४ गुणा बढी हुन्छ।
अध्ययनका अनुसार विश्वमा सबैभन्दा बढी मृ'त्यु हृ'दय'घा'त कारण हुने गरेको छ। अब एक्स रेको सहयोगमा हजारौँको जीवन बचाउन सकिने वैज्ञानिकको दाबी छ।
अध्ययन गर्ने अस्ट्रेलियकाको एडिथ कोवन यूनिभर्सिटीका प्रोफेसर जोश लेविसका अनुसार धेरै मानिसलाई हृद'यसँग सम्बन्धी स'मस्या आफूमा भएको थाहा हुने गरेको छैन्। न त उनीहरुलाई धमनीमा क्या'ल्सियम जम्मा भएको कुनै लक्षण नै महशुस हुने गर्छ।
महाध'मनी शरीरको त्यो भाग हो,