Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 20, 2021

दियो बाल्दा सधै ध्यान राख्नुहोस् यी ५ कुरा, नत्र हुनेछ यस्तो नराम्रो

दियो बाल्दा सधै ध्यान राख्नुहोस् यी ५ कुरा, नत्र हुनेछ यस्तो नराम्रो

विचार
हिन्दू संस्कार अनुसार हरेक घरमा पुजा पाठ गरिने गरिन्छ। पुजा पाठ गर्नु परम्परागत नियम हो। शास्त्रमा पुजा पाठ गर्ने समयमा केही नियम बनाइएको छ। ती नियमको पालना गर्दा चमत्कारी फल प्राप्त हुने गर्दछ। सधै पुजा पाठ गर्ने व्यक्तिलाई पनि यस्ता नियमका बारेमा थाहा नहुन सक्छ। ती नियमको पालना नगरेकै कारण उनीहरुलाई पुजाको फल प्राप्त नभएको हुनसक्छ। तपाई पुजा गर्ने समयमा दिप अवश्यक बाल्ने गर्नु भएको हुनसक्छ। हिन्दू संस्कार अनुसार पुजामा दिप बाल्नु अनिवार्य जस्तै मानिन्छ। दिप बाल्दा घरमा न कारा त्मक उ र्जा न ष्ट हुने र सका रात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिदै आइएको छ। तपाई हरेक दिन घरमा पुजा गर्दा दिप त बाल्नुहुन्छ तर दिप बाल्ने तरिकाका बारेमा थाहा नहुन सक्छ। जसका कारण तपाईलाई फल प्राप्त हुनुको
लगातार ३ बुधबार अपनाउनुहोस् यी उपाय,  बन्नु हुनेछ करोडपति

लगातार ३ बुधबार अपनाउनुहोस् यी उपाय, बन्नु हुनेछ करोडपति

रोचक
बुधबार भन्ने वित्तिकै बुध ग्रहको दिन, यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ। धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न समस्याबाट समाधान तथा राहत मिल्ने गर्छ । बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ। बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ। बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो। बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि। यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ। किनकी तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका
error: Content is protected !!