
अनुहारमा चाउ’री पर्न नदिन अब यसो गरीहाल्नुस
पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार
आउनुका साथै चा'उरी पर्नबाट जोगाउँछ । जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ ।
तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।
दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने ।
दश मिनेटपछि अनुहार धुँदा अनुहारको छाला'मा निखा'रता आउनुका साथै छाला कसिलो हुन्छ ।
घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसि'डले अनुहारको छालाको
कोषलाई बलियो बनाउँछ र समयमै च्या'उरी पर्न वा धो'ल्लो हुनबाट बचाउछ ।
'
एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले
अनुहारको छा'लाको कसि'लो बनाउने कोले'जेसनलाई टुट्न'बाट बचाउँछ । यसले अनुहा'रमा ध'र्सा आउन र छला झोल्लि'
नबाट ज