Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: January 22, 2021

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले लगार्इन प्रबल गुरूङको डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले लगार्इन प्रबल गुरूङको डिजाइन गरेको कोट

अन्तर्राष्ट्रिय समाचार
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहण पछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका छन्। जनवरी २०मा भएको सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए। उक्त सभामा ह्यारिसले मरून कलर (कलेजी रङ) को लङ कोट लगाएकी थिइन्। विश्वचर्चित फेसन डिजाइनर गुरूङले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि थुप्रै अमेरिकी सेलिब्रेटीहरूले पहिरिइसकेका छन्। बाराक ओबामा राष्ट्रपति हुँदाकी पहिलो महिला मिसेल ओबामाले प्रबलले डिजाइन गरेको लुगा लगाएपछि प्रबलको चर्चा चुलिएको थियो। कमला र प्रबलको सम्बन्ध लामो छ। यसअघि गत वर्षको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलामा पनि उनले प्रबलले डिजाइन गरेकी लुगा लगाएकी थिइन्। सिंगापुरमा जन्मिएर
प्रचण्ड-नेपाल पक्षको जुलु’समा अाज एक लाख कार्यकर्ता उतार्ने, होला त संभव?

प्रचण्ड-नेपाल पक्षको जुलु’समा अाज एक लाख कार्यकर्ता उतार्ने, होला त संभव?

समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा श;क्ति प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा वि;भाजित छ तर कानु;नी रूपमा फु;टिसकेको भने छैन। नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल गरी दुइटा समूहले भिन्नभिन्न कार्यक्रम गरिरहेका छन्। केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईका अनुसार वि;रो;ध सभाको तयारी पूरा भएको छ। स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रद;र्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जु;लु;स निस्किने उनको भनाइ छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जु;लुस रत्नपार्कमा जम्मा भई मुख्य जु;लुसमा परिणत हुने उनले बताए। मुख्य जु
error: Content is protected !!